लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता

tillotmacitynews - 2020 Apr 28 09:57 PM
IMG

काठमाडौं । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा भेटवार्ता भएको छ ।


पार्टीको आन्तरिक विवाद मिलाउन र सचिवालयसहित बैठकको टुंगो लगाउन भेट भएको हो ।


नेकपाभित्रको विवाद स्थायी कमिटी बैठक बोलाई टुंगो लाग्नुपर्ने माग भइरहेको बेला भेटवार्ता भइरहेको हो ।


बैठकको मिति लगायतबारे दुई नेताले टुंगो लगाउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्