
१६ बैशाख, काठमाडौ । मुलपानीका २१ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा १२ जनामा च्म्त् परिक्षण गर्दा १ जनामा संक्रमण पोजिटिभ देखिएको नगर प्रमुख कृष्णहरि थापाले आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । चैत्र ७ गते दुबई बाट आएका युवकमा संक्रमण दिखिए संगै उनको सम्पर्कमा रहेका सोही घरको एकै परिवारको आमा, हजुरआमा, हजुरबुबा र सो घरमा डेरा गरी बस्ने १६ जना संसर्ग रहेका ब्यक्तिहरूको च्म् त्भकत गर्दा सबैमा नेगेटिभ रिपोर्ट आएको थापाले जानकारी दिएका छन ।
RD Test Positive देखीएको युबा लाई टेकु अस्पतालमा PCR Test को लागी आजै पठाईसकने जानकारी दिनुभयो ।
त्यस्तै नगर प्रमुख थापाले नगरपालिकाको वडा नं। २ आलापोट स्वास्थ्य केन्द्रमा परिक्षण गरिएका २० जनाकोरिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन।
कमेन्ट गर्नुहोस्