लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप पाँच जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २५० पुग्यो

tillotmacitynews - 2020 May 14 04:59 PM
IMG

काठमाडौं, जेठ १ गते । पछिल्लो परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २५० पुगेको छ । यस अघि चन्द्रागिरि नगरपालिका, काठमाडौमा एक र कपिल्बस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएका थियो । 

कमेन्ट गर्नुहोस्