लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रौतहटमा १० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २९१ पुग्यो

tillotmacitynews - 2020 May 17 02:44 PM
IMG

काठमाडौं | रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


संक्रमित हुनेमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ४२, ४८ वर्षीय पुरुषहरु र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।



कमेन्ट गर्नुहोस्