लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना परीक्षण अब पैसा तिरेर स्वेच्छिक रुपमा गर्न पाइने

tillotmacitynews - 2020 May 20 12:56 AM
IMG

६ जेठ, काठमाडौँ । अब पैसा तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस ९कोभिड–१९० को परीक्षण गर्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना  परीक्षण गर्न दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभयो ।


 देवकोटाका अनुसार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले पनि पैसा तिरेर आरडीटीरपीसीआर परिक्षण गर्न पाउनेछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गरेर सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्