लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थपिए ११ संक्रमित, संक्रमितको संख्या ३९० पुगेको छ

tillotmacitynews - 2020 May 19 06:47 PM
IMG

मंगलबार प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन् ।


सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ । झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्।


सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो ।


योसँगै कोरोना संक्रमितको संख्या ३९० पुगेको छ ।


कमेन्ट गर्नुहोस्