
बुटवल । गायक बिष्ण’ पाण्डे ‘कोशिस’ र रुपा नेपालीको ‘मेरी बुढीले बिगार्ने भै घर’ तीज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
यस गीतमा बिष्णु पाण्डे ‘कोशिस’ र रुपा नेपालीका स्वर रहेको छ । भने लय बिष्णु पाण्डे ‘कोशिस’ र शब्द शिव भट्टराईको रहेको छ । ‘मेरी बुढीले बिगार्ने भै घर’ भन्दै मोडर्न तथा रोमान्टिक तीज गीतको भिडियो निर्माण गरिएको छ ।
भिडियोमा सरोज पंगेनीको छायाकंन,सन्तोष बस्यालको सम्पादन र प्रेम गुरुङ्गको निर्देशनमा निर्माण गरिएको छ ।
भिडियामा प्रेम गुरुङ्ग,स्वातिका,सिता,बालु लगायतको सुन्दर अभिनय रहेको छ ।
उक्त भिडियो हाइलाइट नेपालको आधिकारिक यूटुव च्यानलमा रहेको छ ।
भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
कमेन्ट गर्नुहोस्