शुष्मा पन्थको लेखन अनि सुप्रिया पौडेलको सुमधुर बाचन रहेको नथ्थी सार्बजनिक भएको छ। पृथ्वीको अनुपम श्रष्टि नारी अनि नारीको पहिरन मध्य एक सुन्दरताको अनुपम उपहार हो नथ्थी। नथ्थीलाई जीवनका पिडाहरु भुली जब आफनो सुन्दरतामा समाबेश गरिन्छ तब यो गुनगुनाहट आउँछ..... अरु सबै भिडियो बाटै......
कमेन्ट गर्नुहोस्