लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रताप र मेगाको ‘जंगे पिल्लर’

IMG

‘जंगे पिल्लर’ बोलको राष्ट्रिय भावना समावेश गीत सार्वजनिक भएको छ । गीतकार श्रीराम थापाको शब्द रहेको गीतमा प्रताप दास र मेगा श्रेष्ठको स्वर, सुवास भुषालको संगीत छ ।यो गीतको भिडियोमा गणेश शाहीको निर्देशन छ । भिडियोमा प्रताप र मेगालाई नै देखाइएको छ । फराज अर्पणले छायांकन तथा सम्पादन रहेको यो गीतले देशप्रेमको भावनालाई जगाउने गीतकार थापाको भनाई छ ।



कमेन्ट गर्नुहोस्