लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो

IMG

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ।योसँगै नेपालका कोरोनका कारण मृत्यु हुनेको संख्या ९२० पुगेको हो।

कमेन्ट गर्नुहोस्