लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१३०४ नयाँ संक्रमित थपिए, २०७३ डिस्चार्ज, २१ को मृत्यु

IMG

काठमाडौं । मंगलबार थप १ हजार ३०४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मनत्रालयले मंगलबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा ८ हजार ५८३ पीसीआर परीक्षण गर्दा १ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।मन्त्रालयका अनुसार सोही समयमा २ हजार ७३ निको भएका छन्।२४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्