लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टी-२० विश्वकप छनोट सेमिफाइनल खेलमा पहिलो फिल्डिङ गर्दै नेपाल

IMG

२०७८ फागुन १०,तिलोत्तमा सिटी। आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले पहिला फिल्डिङ गर्नेभएको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने मौका पाएको हो । यूएईले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।युएई विरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । कुशल मल्लको स्थानमा विवेक यादवलाई मौका दिइएको छ । नेपालले यसैवर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा स्थान बनाउन यूएईलाई हराउनु पर्नेछ । समूह चरणमा अपराजित रहेको नेपाल आज सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

कमेन्ट गर्नुहोस्