२०७८ फागुन १२ तिलोत्तमा सिटी। नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो ।
कमेन्ट गर्नुहोस्