लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओमानविरुद्ध बलिङ गर्दै नेपाल

IMG

 २०७८ फागुन १२ तिलोत्तमा सिटी । टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि आयोजक ओमानविरुद्ध नेपालले बलिङ गर्दैछ ।सेमिफाइनलमा नेपाल युएई तथा ओमान आयरल्यान्डविरुद्ध पराजित भएका थिए ।अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो ।नेपालले तेस्रो ओभरमा दुई विकेट लिएको छ ।

कमेन्ट गर्नुहोस्