लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु

IMG

२०७८ फागुन १२,तिलोत्तमा सिटी। कार्य व्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ । आज १ बजे संसद बैठक बस्दै छ । सोही बैठका लागि कार्यसूची तय गर्न बैठक बस्न लागेको हो । आजको बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता छलफलका लागि पेस गर्ने तयारी छ ।यसअघिका बैठक बहिष्कार गर्दै आएको नेकपा एमालेका प्रतिनिधि भने आज पनि उपस्थित भएको छैन ।

कमेन्ट गर्नुहोस्