लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मार्च २६ देखि इन्डियन प्रिमियर लिगको १५औं संस्करण गर्ने तयारी

IMG

 २०७८ फागुन १३, तिलोत्तमा सिटी ।  आगामी मार्च २६ देखि  इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं संस्करण गर्ने तयारी भइरहेको छ । मार्च २६ देखि सुरु गरेर मे २९ सम्म सकाउने गरी खेल तालिका बनाउन लागेको क्रिकइन्फोले उल्लेख गरेको छ ।बिहीबार बसेको आईपीएल गभर्निङ काउन्सिल मिटिले आईपीएलको लिग चरणका खेलहरु दुई शहर मुम्बई र पुनेमा मात्र खेलाउने भएको छ । जसमा मुम्बईको वाङखडे स्टेडियम र ब्राबोर्न स्टेडियम, मुम्बई नेभीमा रहेको डिवाई पाटिल स्पोर्ट्स एकेडेमी र महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियमा गहुन्जे रहेको छ ।


कमेन्ट गर्नुहोस्