
२०७८ फागुन १३, तिलोत्तमा सिटी । शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।प्रधानमन्त्री देउवाका प्रेस संयाेजक गोविन्द परियारले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल जारी रहेको जानकारी दिनुभयो । यस अघि माधवकुमार नेपाल र प्रचण्डबीच सिंहदरवारमा भेट भएकाे थियाे । शुक्रबार विहान माओवादी केन्द्रकाे विस्तारित बैठकले गठबन्धन कायम राखेर एमसीसीलाई निष्कर्षमा पु-याउने सहमति गरेकाे थियाे ।
कमेन्ट गर्नुहोस्