लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

IMG

 २०७८ फागुन १५ , तिलोत्तमा सिटी ।  प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक केही बेरअघि देखि सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा जारी बैठकमा एमसीसीको विषयलाई लिएर छलफल भइरहेको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा सहभागी छैन ।कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद बैठकको कार्यसूची तय गर्नेछ ।

कमेन्ट गर्नुहोस्