लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी केन्द्रीय आयोगहरुको संयुक्त बैठक जारी

IMG

२०७८ चैत ९ , तिलोत्तमा सिटी ।  नेकपा माओवादी केन्द्रको तीन आयोगहरुको संयुक्त बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ । केही बेरदेखि जारी अन्तरक्रियात्मक बैठकमा विगतको कार्य समिक्षा र निर्वाचन लगायतका विषयमा छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी देनुभयो। माओवादी केन्द्रीय आनुशासन आयोग, लेखापरीक्षण आयोग र केन्द्य्रीय निर्वाचन आयोगको संयुक्त बैठक बसेको हो ।

कमेन्ट गर्नुहोस्