
तिलोत्तमा सिटी, बैशाख ११ गते । रुपन्देहीका १६ वटै पालिकामा उम्मेद्वाहरुको नामवली टुङ्गाएसंगै नेकपा एमालेले तिलोत्तमाका १७ वटै वडामा समेत अध्यक्ष्य र सदस्यहरुको टुंगो लगाएको छ । एमालेले तिलोत्तमाको मेयर पदमा मोहन चापागाईं र उपमेयरमा जगेश्वरदेवी चौधरीको उम्मेदवारी रहने गरि नामावली सार्बजनिक गरेको हो । यसैगरी आजै आइतबार बसेको नेकपा एमाले प्रदेश कमिटी बैठकले तिलोत्तमाका १७ वटा वडाको उम्मेदवारहरुको समेत नाम सार्बजनिक गरेको छ ।
हेरौ तिलोत्तमाका १७ वटै वडाका उम्मेद्वाहरुको नामवली - फोटोमा
कमेन्ट गर्नुहोस्