लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल पत्रकार महासंघ रुपन्देहीले मनायो होली

tillotmacitynews - 2023 Mar 07 10:58 PM
IMG

तिलोत्तमा,२०७९ फागुन २३। नेपाल पत्रकार महासंघ रुपन्देहीले होली मिलन कार्यक्रम गरेको छ । महासंघको कार्यालय भवन परिसरमा आयोजना गरिएको होली मिलन कार्यक्रममा महासंघ आबद्ध सदस्यहरु तथा सुरक्षाकर्मी, सरोकारवालाको सहभागिता रहेको थियो । सो  अवसरमा एक आपसमा रङ लगाएर खुसी साटिएको हो ।महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे,बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले लगायतले शुभकामना व्यक्त गर्दै होलीलाई मर्यादित र आपसमा मित्रता कायम गरेर मनाउन आग्रह गरे । 

कमेन्ट गर्नुहोस्