लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

९ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७३ वर्षीय वृद्ध पक्राउ

tillotmacitynews - 2023 Dec 13 03:11 PM
IMG

तिलोत्तमा सिटी, २७ मंसिर २०८० । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ । सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

कमेन्ट गर्नुहोस्