लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सञ्जाल फेसबुकमा समस्या, प्रयोगकर्ताको प्रोफाइल बन्द

IMG

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मँगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएकोहो ।

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तो समस्यादेखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्नसकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।

कमेन्ट गर्नुहोस्