लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सांसदको शपथ तयारी,नयाँ हल अन्तिम चरणमा

IMG

काठमाडौँ, चैत ४ गते । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथका लागि नयाँ हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  शपथका लागि सङ्घीय संसद् भवन सिंहदरबारमा नयाँ हल बनेको हो । संघीय संसद्‍ सचिवालयका अनुसार प्रमुख दलसँगको छलफपछि शपथका लागि हलको तयारी तीव्र पारिएको हो । सचिवालयले निर्वाचन आयोगको प्रतिवेदन प्राप्त भए लगत्तै शपथका लागि सूचना सार्वजनिक गर्ने तयारी गरेको छ । 


१८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठुलो दल बनेको छ । नेपाली कांग्रेस ३८, नेकपा (एमाले) २५ र नेकपाले १७ सिट पाएका छन


। पहिलो पटक संसदीय राजनीतिमा सहभागी भएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ न्दा पाँच सिटसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ दल बनेको छ । संसदमा महावीर पुन स्वतन्त्र सांसदका रुपमा सहभागी हुनुहुनेछ। 

कमेन्ट गर्नुहोस्