लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
प्रथम उपाध्यक्ष कप ओमसतिया महिला भलिबलको उपाधी वडा नम्बर १ लाई

तिलोत्तमा,२०८१ जेष्ठ ७ गते, भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा सम्पन्न भएको प्रथम उपाध्यक्ष कप अन्र्तगत भएको भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । आईतबार भएको वडा नम्बर १ र वडा नम...

पूरा समाचार पढनुहोस
IMG
मिसन–२०२६ मा थप पाँच खेल

तिलोत्तमा सिटी, २०८१ जेठ ७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ । मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा पाँच खेल थप...

पूरा समाचार पढनुहोस
IMG
टी–२० विश्वकप : तेस्रो अभ्यास खेलमा नेपाल पराजित

तिलोत्तमा सिटी, २०८१ जेठ ६ गते । आइसिसी टी–२० विश्वकप तयारीका लागि वेस्ट इन्डिजममा रहेको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ । शनिबार राति भएको तेस्रो तथ...

पूरा समाचार पढनुहोस
IMG
विश्वकपका लागि तयारी गर्दै सन्दीप

तिलोत्तमा सिटी, २०८१ जेठ ५ गते । बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले आसन्न आइसिसी टी–२० विश्वकप लक्षित अभ्यास सुरु गर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि सन्दीपलाई अम...

पूरा समाचार पढनुहोस
IMG
मुम्बइ अन्तिम खेलमा लखनउसँग पराजित

५ जेठ, तिलोत्तमा। आईपीएलको लिगचरणबाट बाहिरिसकेको मुम्बइ इन्डियन्स अन्तिम खेलमा लखनउसँग पनि पराजित भएको छ ।घरेलु मैदान वानखेडेमा शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बइलाई १८ रनले पराजित ग...

पूरा समाचार पढनुहोस
IMG
ओमसतियामा उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

तिलोत्तमा,२०८१ जेष्ठ ४ गते। रुपन्देहीको ओमसतिया गाउँपालिकामा शुक्रबार (आज) देखि उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ गाउँपालिकाको प्रागंणमा रहेको भलिबल मैदानमा सुरु भएको प्रतियोगितामा गाउँ...

पूरा समाचार पढनुहोस
IMG
हाफ म्याराथनको उपाधि राजनलाई

तिलोत्तमा सिटी, २०८१ जेठ ३ गते । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै...

पूरा समाचार पढनुहोस
IMG
गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द, अर्को आह्वान गरिँदै

तिलोत्तमा सिटी,२०८१ जेठ २ गते // चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । महानगर...

पूरा समाचार पढनुहोस
IMG
आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब खेल्दै

तिलोत्तमा सिटी,२०८१ जेठ २ गते // इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स खेल्दैछन् । गुवाहटीमा यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । राजस्थान १२ खेलम...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रिय महिला टी–२० : ललितपुरको विजयी सुरुवात

तिलोत्तमा सिटी, २०८१ वैशाख २९ गते । आयोजक ललितपुर–११ ले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खे...

पूरा समाचार पढनुहोस
IMG
विश्वकप तयारीका लागि नेपालले सात खेल खेल्ने

तिलोत्तमा सिटी, २०८१ वैशाख २९ गते । जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसिसी टी–२० विश्वकप अघि नेपालले तयारीका लागि सात खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपा...

पूरा समाचार पढनुहोस
IMG
उपमेयर कप भलिबल उपाधिका लागि बुटवल र तिलोत्तमा भिड्ने

तिलोत्तमा,२०८१ बैशाख २८ गते। बुटवल उपमहानगरको आयोजनामा जारी अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगितामा उपाधिका लागि बुटवल र तिलोत्तमा भिड्ने भएका छन् । शुक्रबार भएको खेलमा बुटवल र तिलोत्तम...

पूरा समाचार पढनुहोस
IMG
आईपीएल क्रिकेटमा दिल्ली र राजस्थान खेल्दै

तिलोत्तमा सिटी,२०८० वैशाख २५ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । राजस्था...

पूरा समाचार पढनुहोस
IMG
नेपाल इङ्ल्यान्ड ‘सी’ सँग पराजित

तिलोत्तमा सिटी,२०८० वैशाख २५ गते । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलमा इङ्ल्यान्ड ‘सी’ सँग पराजित भएको छ । अल्सडरसट टाउन फुटबल क्लबको घरेलु मैदान इबिबी रङ्गशाल...

पूरा समाचार पढनुहोस
IMG
सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ अब जेष्ठ १ गते हुने

तिलोत्तमा सिटी, २०८१ वैशाख २४ गते । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा सुनुवाइ गर्न आगामी जेठ १ गतेका लागि पेसी तोकिएको छ। आइतबार लामिछानेको मुद्दा उच्च अदातदत पाटन...

पूरा समाचार पढनुहोस