लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
रूपन्देहीको तिलोत्तमामा माइक्राे बस दुर्घटना,तीनजना घाइते

तिलोत्तमा सिटी न्युज, असार २५ गते २०७९। रूपन्देहीको तिलोत्तमामा माइक्राे बस दुर्घटनामा परेको छ। आज बिहान लु २ ख ८०४ नम्बरको बस तिलोत्तमा नगरपालिका –९ मङगलापुरमा रेलिङ्गमा ठोक्किँदा दुर्घटना भएको हो ।...

पूरा समाचार पढनुहोस
IMG
श्रीलङ्काका राष्ट्रपतिको निवासमा प्रवेश गरे प्रदर्शनकारी

तिलोत्तमा सिटी न्युज, असार २५ गते २०७९ । श्रीलङ्कामा प्रदर्शनकारी राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा प्रवेश गरेका छन् । उनलाई पहिले नै सुरक्षित स्थानमा सारिएको जनाइएको छ । मुलुक चरम मुद्रास्फ...

पूरा समाचार पढनुहोस
IMG
नेपाल प्रहरीका ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

तिलोत्तमा सिटी न्युज, असार २५ गते २०७९ । नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको शनिबार बसेको बढुवा समितिको बै...

पूरा समाचार पढनुहोस
IMG
फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौं महानगर

तिलोत्तमा सिटी न्युज, असार २३ गते २०७९ । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको कि...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु

तिलोत्तमा सिटी न्युज, असार २३ गते २०७९ । रुपन्देहीको दानापुर अर्थात् गजेडी तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे र...

पूरा समाचार पढनुहोस
IMG
मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको निर्देशन

तिलोत्तमा सिटी न्युज, असार २२ गते २०७९। काठमाडौं महानगरपालिकाले व्यवसाय र मनोरञ्जन कर तिर्न सिनेमा हल लगायत मनोरञ्जन क्षेत्रलाई आग्रह गरेको छ । महानगरले सूचना जारी गर्दै यस क्षेत्रभित्र रहेका फिल्म घर...

पूरा समाचार पढनुहोस
IMG
संशोधन नगरी बजेट पास नगर्ने सत्तारुढ सांसदहरुकै अडान

तिलोत्तमा सिटी न्युज, असार २२ गते २०७९। सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलकै सांसदले बजेटप्रति असन्तुष्टि जनाएका छन् । र, उनीहरुले आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने चेतावनी दिइरहेका छन् असार मस...

पूरा समाचार पढनुहोस
IMG
पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु

तिलोत्तमा सिटी न्युज, असार २२ गते २०७९।सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । प्रहरी...

पूरा समाचार पढनुहोस
IMG
कडा सुरक्षा जाँच पछि मात्र छिर्न सकिने सिंहदरबारमा कसरी असम्बन्धित व्यक्तिहरु छिरे ?

तिलोत्तमा सिटी न्युज, असार २२ गते २०७९। यतिबेला अर्थमन्त्री जर्नादन शर्माले असम्बन्धित व्यक्तिलाई छिराएर करको दर हेरफेर गराएको आरोप खेपिरहेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मध्यराततिर दुई असम्ब...

पूरा समाचार पढनुहोस
IMG
सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता

तिलोत्तमा सिटी न्युज, असार २१ गते २०७९।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । प्...

पूरा समाचार पढनुहोस
IMG
अर्थमन्त्री जनार्दन शर्मा माथि छानबिन गर्न माग

तिलोत्तमा सिटी न्युज, असार २१ गते २०७९।राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले बजेट निर्माणको क्रममा अनियमितता भएको विषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन् । योजना आयोगका ६...

पूरा समाचार पढनुहोस
IMG
आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद

तिलोत्तमा सिटी न्युज, असार २१ गते २०७९।सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुले...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश सरकारले १९ दिनमा खर्चियो करिब ५ अर्ब

तिलोत्तमा सिटी न्युज, असार २१ गते २०७९। लुम्बिनी प्रदेश सरकारले पछिल्लो १९ दिनमा ४ अर्ब ८७ करोड बढी बजेट खर्च गरेको छ । ११ महिनामा १८ अर्ब ५६ करोड ५१ लाख ७६ हजार ८३ रुपौयाँ बजेट खर्च गरेको सरकारले आ...

पूरा समाचार पढनुहोस
IMG
इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्दको घोषणा

तिलोत्तमा सिटी न्युज, असार २१ गते २०७९। इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता विद्यालय बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सर...

पूरा समाचार पढनुहोस
IMG
सुकुटे रिसोर्टमा युवती बलात्कृत, ३ जना युवा पक्राउ

तिलोत्तमा सिटी न्युज, असार २१ गते २०७९। सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् । असार १८ मा चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित स...

पूरा समाचार पढनुहोस