लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमा-३ ले गर्यो, ५ बर्षे कार्यकाल सम्मान तथा प्रशंशा कार्यक्रम

तिलोत्तमा सिटी,चैत्र २२ गते २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-३ को आयोजनामा जनप्रतिनिधिको ५ बर्षे कार्यकालमा सहयोगी भूमिका खेल्ने तथा ज्येष्ठ नागरिक सम्मान एबम प्रशंशा पत्र प्रदान गरेको...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको कलरफुल बेगनबेली : सुन्दर तस्बीर

तिलोत्तमा सिटी,२०७८ चैत्र २२ गते। बसन्त ऋतुको आगमनसँगै अरू वनस्पतिले नयाँ पात फेरेसँगै फूलहरू पनि फक्रिन थालेका हुन्। सुन्दर नगरी तिलोत्तमाका सडक बसन्त ऋतुमा फुलेका फूलको सुन्दरताले ढपक्कै ढाकेको छ। च...

पूरा समाचार पढनुहोस
IMG
ठकुरी समाज महासंघ नेपालको चौथो महाधिबेशन शुरु

तिलोत्तमा सिटी,२०७८ चैत्र १९ गते। ठकुरी समाज महासंघ नेपालको चौथो महाधिबेशन शुरु भएको छ। दर्शन कल्याण ठकुरी समाजको भवन तिलोत्तमा-४ विष्णुपुर रुपन्देहीमा शुरु सो महाधिबेशनले महासंघमा आबद्ध ठकुरी समाजक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा योगिकुटीको आगलागीमा पौने दुई करोडको क्षती (भिडियो सहित )

चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगीकुटी मा सञ्चालित मेघा श्री टेडर्समा शुक्रबार आगोलागी भएको छ।तिलोत्मा ७ भलवारीका सुमन न्यौपानेका दाजुभाईले सन्चालन गरेक...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन

तिलोत्तमा सिटी, २०७८ चैत्र १८ गते । दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।दुबईमा रहेको नेपाली दुताबासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको योगीकुटीमा एक मदिरा पसल र किराना पसलमा आगलागी, लाखौंको क्षति

तिलोत्तमा सिटी, २०७८ चैत्र १८ गते । तिलोत्तमाको एक मदिरा पसल र किराना पसलमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–२ योगीकुटी स्थित मेगा श्री जनरल स्टोर र मेगा श्री कोल्ड स्टोरमा आगलागी भएको प्रहरीले जन...

पूरा समाचार पढनुहोस
IMG
सैनामैनामा विपन्न परिवारलाई घर हस्तान्तरण

चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी। रुपन्देहीको सैनामैना-११ कञ्चन खोलाको किनारा नजिकै निर्मित नमूना बस्ती बेघरवारलाई हस्तान्तरण गरिएको छ। बस्तीमा १० घर बनेका छन् ।३ कोठा र १ शौचालयसहितका घर तराई मधेश सम...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा बिकाशको बिश्वबिद्यालय हो, यहाँ कखरा-एबिसिडि पढाउन आवश्यक छैन : ओली

चैत्र १५ गते २०७८,तिलोत्तमा सिटी। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका समग्र रुपमा एक बिश्वबिध्यालय भएको बताउनुभएको छ। तिलोत्तमा स्थित बनबाट...

पूरा समाचार पढनुहोस
IMG
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

२०७८ चैत १३ ,तिलोत्तमा सिटी । सिराहा प्रहरीले शनिवार साँझ ११ लाखभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट लहानतर्फ ल्याइरहेको सो रकम सशस्त्र प्रहरी बल नं....

पूरा समाचार पढनुहोस
IMG
स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ

२०७८ चैत १३ ,तिलोत्तमा सिटी । तिन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आइताबर स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदेशमन्त्री...

पूरा समाचार पढनुहोस
IMG
अफगानिस्तानमा स्कूल खोल्नुपर्ने माग गर्दै महिला–बालिकाको प्रदर्शन

२०७८ चैत १३ , तिलोत्तमा सिटी । तालिबान प्रशासनले छात्राहरूका लागि माध्यामिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन् । सरकारले छात्रालाई पनि...

पूरा समाचार पढनुहोस
IMG
रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापितः यूनिसेफ

२०७८ चैत १३ , तिलोत्तमा सिटी । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् । ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन ।...

पूरा समाचार पढनुहोस
IMG
प्रचण्ड चिनियाँ विदेशमन्त्री भेट्न मेरियट पुगे

२०७८ चैत १३ , तिलोत्तमा सिटी । पुष्पकमल दाहाल प्रचण्ड नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न नक्सालस्थित मेरियट होटल पुगेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचको भेट...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाको ५ बर्षे प्रगति समिक्षा सम्पन्न,बिकाश र नीति निर्माणमा अगाडी

तिलोत्तमा सिटी,चैत्र १२ गते २०७८। तिलोत्तमा नगरपालिकाले आफ्नो ५ वर्षको कार्यकालको प्रगति समिक्षा गर्दै जनप्रतिनिधि र कर्मचारी बीच फेलोशिप सम्पन्न गरेको छ । २/२ पटक सम्म देशमै उत्कृस्ट बनेको तिलोत्तमा...

पूरा समाचार पढनुहोस
IMG
नयाँ अनलाइन मिडियालाई व्यवस्थित बनाउन आवश्यक : अध्यक्ष बस्नेत

तिलोत्तमा सिटी,चैत्र १२ गते २०७८। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन मिडियाहरुको नियमनमा काउन्सिल लागिरहेको बताएका छन् । शनिबार तिलोत्तमा मिडिया क्लबको दोस्रो साधारणसभा तथा पहिलो...

पूरा समाचार पढनुहोस