लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
विद्युतीय दूर्घटना न्यूनीकरण गर्न विद्यालयमा सुरक्षा सचेतना कार्यक्रम गरिँदै

बुटवल । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले विद्युतीय दुर्घटना न्यूनिकरण र विद्युत चुहावट नियन्त्रणका लागि विद्यालयमा सुरक्षा सचेतना कार्यक्रमको तयारी गरेको छ । प्राधिकरणले लुम...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा शुरु

भलवारी। वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा तिलोत्तमा-७ दर्शनटोलमा आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष देवी प्रसाद पङ्गेनीको अध्यक्...

पूरा समाचार पढनुहोस
IMG
अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति विषयक अभिमुखीकरण सम्पन्न

फर्साटिकर। Disability Rights Fund को आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको आयोजनामा अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय नीति विषयक सरोकारवालाहरु बीच आयोजित एक दिवसीय अभिमुखीकरण कार्यक्रम...

पूरा समाचार पढनुहोस
IMG
अब योगिकुटी देखि सिधै रामनगर :एउटै वडाका दुई बस्ती जोड्न पक्की सडक निर्माण

योगिकुटी । एउटै वडामा भएर पनि भौगोलिक हिसाबले टाढा रहेका रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० का दुईवटा बस्ती जोडने पक्की सडक (हरियाली पथ) निर्माण गरिएको छ ।बुटवलको रामनगर (बेसक्याम्प) देखि प...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा शनिबार म्याराथुन, जोगिकुटीबाट मंगलापुर वडा कार्यालयसम्म

योगिकुटी। तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को आयोजनामा म्याराथुन हुने भएको छ । युवाको ज्ञान युवाको शान भन्ने मुल नारासहित वडा न ९ तिलोत्तमाको आयोजनामा हुने तिलोत्तमा रन-२०८२ यहि मङ्सिर १३ गते शनिबार भो...

पूरा समाचार पढनुहोस
IMG
बाउन्नकोटी बनका नवनिर्वाचित पदाधिकारी सदस्यले लिए सपथ, बनको समृद्धिमा सबै मिलेर अघि बढ्ने

सुपौली। रुपन्देहीको तिलोत्तमा नगरपालिका, सियारी, ओमसतियाकाे सिमानामा पर्ने बाऊन्नकोटी सामुदायिक वन उपभोक्ता समूहकाे नवनिर्वाचित सम्पूर्ण कार्यसमिति तथा लेखा समितिका पदाधिकारीहरु तथा २५ सदस्यीय नयाँ का...

पूरा समाचार पढनुहोस
IMG
लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान शुरु, तिलोत्तमाले थाल्यो हस्ताक्षर संकलन

तिलोत्तमा, कुञ्जलापुर। प्रबिधीको सहि प्रयोग गरौँ ,लैंगिक हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान मंगलबारदेखी संचालन गरिएको छ ।प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको शुद्धोदनमा नेत्रहिन महिला संघको अभिमुखीकरण कार्यक्रम सम्पन्न

फर्साटिकर। नेत्रहीन महिला संघको आयोजनामा शुद्धोधन गाउँपालिकाको फर्साटिकर रिद्दिसिद्धि पार्टी प्यालेशमा अपांगता भएका व्यक्तिको परिवारसंग भएको २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। Disability Ri...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका लघु उद्यमीलाई सम्मान

शारदा शाही, तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत ११औं उद्योग दिवसको अवसरमा लघु उद्यमी सम्मेलन तथा उत्कृष्ट लघु उद्यमी सम्मान कार्यक्र...

पूरा समाचार पढनुहोस
IMG
१४६ जनाले पाए तिलोत्तमाको नगर प्रमुख छात्रवृत्ति, अवकाश प्राप्त ७६ शिक्षक सम्मानित

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर प्रमुख छात्रवृत्ति वितरण गर्नुको साथैं उत्कृष्ट विद्यार्थी, विद्यालय र सामुदायिक विद्यालयबाट अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान गरेको छ । नगरपालिकाले य...

पूरा समाचार पढनुहोस
IMG
चारदलिय गठबन्धनलाइ हराउदै तारा प्रसाद छन्तेलको प्यानल बिजयी: बाउन्नकोटी बन

सुपौली। रूपन्देहीको तिलोत्तमा र सियारीको सिमानामा पर्ने बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वको लागि शनिवार भएको निर्वाचनमा चारदलिय(एमाले,माओबादी,जनमुक्ती र राप्रपा ) गठबन्धनलाई पराजित...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-६ द्वारा ज्येष्ठ नागरिक सम्मान तथा नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न

पुरानो सडक, मणिग्राम।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ को आयोजनामा आज ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा समाग्री र नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको छ। वडाले अघिलो बर्षहरुमा जस्तै यस बर्ष पनि ७...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा महिला मैत्री शहर निर्माण परियोजनाको औपचारिक सम्झौता

तिलोत्तमा। समावेशी सोच, स्थानीय सहभागिता र महिला–अनुकूल पूर्वाधार विकासका लागि तिलोत्तमा नगरपालिकामा सम्पन्न एक औपचारिक सम्झौता गरिएको छ।फिनल्याण्ड सरकारको सहयोगमा उनोप्स का प्रतिनिधिहरु र नगरपालिकाक...

पूरा समाचार पढनुहोस
IMG
विश्व मञ्चमा आफ्नो उपस्थिति दरिलो बनाउँदै तिलोत्तमा

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर फर पिस नामक जापानमा रहेको संस्थाको सदस्यता प्राप्त गरेको छ।अन्तर्राष्ट्रीय मन्चहरुमा समेत एकपछि अर्को कार्यमा पहिचान बनाउन सफल स्थानिय तहहरुको समृद्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका शिक्षक, युवा तथा विद्यार्थीलाई ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम

शंकरपुर्। तिलोत्तमा नगरपालिका शिक्षा शाखा रुपन्देहीको आयोजनामा पूर्ण दक्ष प्रशिक्षक तयार गर्ने उद्धेश्य अनुरुप सामुदायिक बिद्यालयका शिक्षक,युवा प्रतिनिधि,बाल समूहका प्रतिनिधिहरुलाई प्रशिक्षक प्रशिक्षण...

पूरा समाचार पढनुहोस