लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
हरियाली टोल तिलोत्तमा–५ को दोस्रो अधिवेशन तथा चौथो साधारणसभा सम्पन्न

मणिग्राम। तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थित हरियाली टोल विकास संस्थाको दोस्रो अधिवेशन तथा चौथो साधारणसभा सम्पन्न भएको छ। संस्थाका निवर्तमान अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमल...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-४ मा फुल्कीचाट, समोसा मटर र जलेवी बनाउने तालिम सम्पन्न

सिमानगर। तिलोत्तमा नगरपालिका वडा नं. ४ का महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलतामा जोड्ने उद्देश्यले सञ्चालन गरिएको १५ दिने पानीपुरी(फुल्की), टिकिया चाट, समोसा मटर तथा जलेवी (जेरी) बनाउने सीपमूलक तालिम...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा–९ मा जनप्रतिनिधिसँग विद्यार्थी,विद्यार्थीले निर्धक्क राखे आफ्ना समस्या र जिज्ञासा

केवलानी। तिलोत्तमा नगरपालिका वडा नं. ९ मा "जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम" अन्तर्गत प्रश्नोत्तर तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विद्यालय तहका विद्यार्थीहरूलाई आफ्ना विचार, समस्या, आवश्य...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका महिलालाई अचार बनाउने एडभान्स तालिम, उद्यमशीलता र स्वरोजगारतर्फ थप प्रेरणा

कोटिहवा। तिलोत्तमा नगरपालिका वडा नं. १५ कोटिहवामा महिलाहरूलाई आत्मनिर्भर, उद्यमशील र आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको एडभान्स अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको सामाजिक विज्ञान सम्मेलन सम्पन्न, बिज्ञद्वारा अनुसन्धानमूलक विषयमा प्रस्तुति

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा "विज्ञको ज्ञान तिलोत्तमाको पहिचान" भन्ने नारा सहित ‘तिलोत्तमा समाज विज्ञान सम्मेलन–२०८३’ गरेको छ । मंगलबार भएको उक्त सम्मेलन कार्यक्रममा सामाजिक, शैक्षिक त...

पूरा समाचार पढनुहोस
IMG
सगरमाथा टोल विकास संस्थाद्वारा व्यक्तित्व तथा नेतृत्व विकास कार्यक्रम सहित सम्मान

तिलोत्तमा । सगरमाथा टोल विकास संस्था को आयोजनामा बालबालिका तथा अभिभावक लक्षित दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास कार्यक्रम तथा एसईई–२०८२ मा उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाकी महिमा खनालको नेतृत्वमा प्रदेश बाल समूह सञ्जाल

नेपालगन्जमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय बाल भेलाले १३ सदस्यीय प्रदेश बाल समूह सञ्जाल सर्वसम्मत रूपमा गठन गरेको छ । भेलाबाट रुपन्देहीकी महिमा खनाल अध्यक्ष चयन भएकी छन् ।बालअधिकार, बाल सहभागिता र नेतृ...

पूरा समाचार पढनुहोस
IMG
रास्वपाले छान्यो रूपन्देहीका आठ पालिकामा नयाँ नेतृत्व

सिद्धार्थनगर, जेठ १० गते ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देहीका विभिन्न पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका आठ वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको र बाँकी प...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा–१४ मा शिक्षक प्रोत्साहन कार्यक्रम सम्पन्न

टिकुलिगढ । तिलोत्तमा नगरपालिका वडा नं. १४ ले शिक्षकहरूको सम्मान र हौसला अभिवृद्धि गर्ने उद्देश्यसहित आज वडा कार्यालय भवनमा “शिक्षक प्रोत्साहन कार्यक्रम” सम्पन्न गरेको छ। कार्यक्रममा वडाभित्र रहेक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिका र लुम्बिनी ईञ्जिनियरिङ्ग कलेजबीच एमओयू सम्झौता

तिलोत्तमा। तिलोत्तमा नगरपालिका र लुम्बिनी ईञ्जिनियरिङ्ग कलेज बीच शिक्षा, प्राविधिक सहयोग, इण्टर्नशिप तथा छात्रवृत्तिलगायतका विषयमा आज समझदारी सम्झौता (एमओयू) भएको छ। सम्झौतामा नगरपालिकाको तर्फबाट र...

पूरा समाचार पढनुहोस
IMG
एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी,अभिभावक र शिक्षकलाई तिलोत्तमाको सम्मान

तिलोत्तमा। तिलोत्तमा नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । नगरपालिकाभित्रका विभिन्न विद्यालयबाट ४ जीपीए ल्याउन सफल १२ जना...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-६ को दुर्गा मन्दिर टोलमा बक्तृत्वकला तथा माईन्युट लेखनको ४ दिने तालिम सम्पन्न

पुर्व पहुनी। तिलोत्तमा नगरपालिका वडा नं–६ को आयोजनामा दुर्गा मन्दिर टोल विकास संस्थाका महिला तथा पुरुषहरूलाई लक्षित गरी सञ्चालन गरिएको चार दिने वक्तृत्वकला तथा माइन्युट लेखन तालिम सम्पन्न भएको छ। व्यक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका विद्यार्थीलाई लागुपदार्थ, हिंसा र विभेद सम्बन्धी कानुनी सचेतना अभिमुखीकरण

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले विद्यार्थीहरूलाई लक्षित गर्दै लागुपदार्थ दुव्र्यसन, हिंसा तथा विभेद सम्बन्धी कानुनी सचेतना अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । न्यायिक समितिसंग बिद्यार्थी कार्यक्र...

पूरा समाचार पढनुहोस
IMG
प्रथम तिलोत्तमा बाल सम्मेलन–२०८३ सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

तिलोत्तमा । तिलोत्तमा नगरस्तरीय प्रथम बाल सम्मेलन–२०८३ सम्पन्न भएको छ । तिलोत्तमा नगरस्तरीय बाल सञ्जालको आयोजनामा सम्पन्न सम्मेलनले बाल अधिकार, बालमैत्री स्थानीय शासन र बाल सहभागितालाई केन्द्रमा राख्द...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही सीमानाकाबाट रोकिएन तस्करी दैनिक भित्रिन्छन् अवैध सामान

भैरहवा, वैशाख ३१ गते । रुपन्देहीको सीमानाकाबाट हुने तस्करीको जालो अझै रोकिन सकेको छैन । प्रहरीले दैनिक जसो तस्करीका अवैध सामान बरामद गर्दै आएको छ । भारतसँग खुला सीमा जोडिएको रुपन्देहीमा अवैध चोरीपै...

पूरा समाचार पढनुहोस