लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
भैरहवा विमानस्थल जग्गा प्रकरण : रुपन्देही प्रशासनले थाल्यो छानबिन

तिलोत्तमा सिटी, २०८० असोज १२ गते । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको जग्गा व्यक्तिका नाममा सारिएको विषयमा रुपन्देही प्रशासनले छानबिन थालेको छ । भूमाफिया र मालपोतका...

पूरा समाचार पढनुहोस
IMG
विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

तिलोत्तमा, २०८० असोज १२ गते । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतकाे खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो । आज बिहान ६ः०० बजेको समयमा रामग्राम नगरपालिक...

पूरा समाचार पढनुहोस
IMG
नापी कार्यालय लहानमा विचौलियाको रजाइ, विनाघुस हुँदैन काम

तिलोत्तमा, २०८० असोज ११ गते । सिरहामा नापी कार्यालयको कर्मचारीहरुले सेवाग्राहीसँग खुलेआम घुस रकम लिएर काम गर्ने गरेका पाइएको छ। लहानस्थित नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग किताकाट, ब्लु प्र...

पूरा समाचार पढनुहोस
IMG
इराकमा विवाह स्थलमा आगलागी हुँदा १०० जनाको मृत्यु

तिलोत्तमा, २०८० असोज ११ गते । इराकमा एक वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते छन् । इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा मंगलबार राति स्थानीय स...

पूरा समाचार पढनुहोस
IMG
पर्यटन बोर्डले नयाँ सवारीमा विद्युतीय मात्र किन्ने

तिलोत्तमा, २०८० असोज ११ गते। नेपाल पर्यटन बोर्डले सवारी साधन खरीद गर्नु परे विद्युतीय मात्र खरीद गर्ने घोषणा गरेको छ । चालु आर्थिक वर्ष कार्यान्वयनमा आएको दुई महिना पछि बजेट ल्याएको बोर्डले बजेटमार्फत...

पूरा समाचार पढनुहोस
IMG
सर्लाहीमा जलाउन लागिएको युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ

तिलोत्तमा, २०८० असोज ११ गते। गर्ने सहमति भएको छ । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्...

पूरा समाचार पढनुहोस
IMG
अभियन्ता ‘ई:’ र काठमाण्डाै महानगरबीच चार बुँदे सहमति, आन्दाेलन स्थगित

तिलोत्तमा, २०८० असोज ११ गते। धर्नामा रहेका अभियन्ता ‘ईः र काठमाण्डौ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ‘ईः र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच हिजो बेलुका चारबुँदे सहमति...

पूरा समाचार पढनुहोस
IMG
पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा रकेट लञ्चर विस्फोट, एकै परिवारका आठ जनाको ज्यान गयो

तिलोत्तमा, २०८० असोज ११ गते। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका...

पूरा समाचार पढनुहोस
IMG
आज इन्द्र जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

तिलोत्तमा, २०८० असोज ११ गते। काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन...

पूरा समाचार पढनुहोस
IMG
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

तिलोत्तमा, २०८० असोज ११ गते। मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो ।...

पूरा समाचार पढनुहोस
IMG
टाकुरा सहकारी १२ बर्षमा प्रवेश, दिप प्रज्ज्वलन गरि मनाइयो

तिलोत्तमा, २०८० असोज १० गते । रुपन्देहीको तिलोत्तमा १ ड्राइभरटोलमा रहेको टाकुरा बचत तथा ॠण सहकारी संस्था गत शनिबारदेखि १२ बर्षमा प्रवेश गरेको छ । शंकरनगरका केहि क्रियाशील सामाजिक व्याक्तिहरुद्वारा २०...

पूरा समाचार पढनुहोस
IMG
रेसुङ्गा विमानस्थलबाट साताको २ दिन उडान

तिलोत्तमा सिटी, २०८० असोज १० गते । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट साताको दुई दिन उडान सुरु भएको छ । नेपाल एयरलाइन्सले यसअघि सातामा एक दिन शुक्रबार मात्रै उडान गर्दै आएको थियो । नागरिक उड्डयन प्...

पूरा समाचार पढनुहोस
IMG
अवैध रुपमा वन फँडानी गरेको आरोपमा रुकुममा वडाध्यक्षसहित ४ जना पक्राउ

तिलोत्तमा सिटी, २०८० असोज १० गते । अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका-११ का वडाध्यक्ष त...

पूरा समाचार पढनुहोस
IMG
गाँजा ओसारपसारमा एम्बुलेन्सको प्रयोग, चालक पक्राउ

तिलोत्तमा सिटी, २०८० असोज १० गते । मोरङमा प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेस र चालकलाई पक्राउ गरेको छ ।म‌ंगलबार राति विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको को १ च ४६१९ नम्बरको ए...

पूरा समाचार पढनुहोस
IMG
विद्यालय शिक्षा विधेयकबारे कांग्रेसले आन्दोलित शिक्षकसँग छलफल गर्ने

तिलोत्तमा सिटी, २०८० असोज ९ गते । नेपाली कांग्रेस संसदीय दलले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकबारे आन्दोलनरत शिक्षकसँग छलफल गर्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको नेतृत्व...

पूरा समाचार पढनुहोस