लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सुवास नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

तिलोत्तमा सिटी, २०८० भाद्र २६ गते । संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले *राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ ।नेकपा एमालेक...

पूरा समाचार पढनुहोस
IMG
स्वर्गीय सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने

तिलोत्तमा सिटी । भाद्र २६ गते । हृदयघातबाट निधन हुनुभएका नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलमा रहेकाे पार्टी कार्याल...

पूरा समाचार पढनुहोस
IMG
लायन्स क्लब अफ बुटवल खस्यौलीद्वारा मानसिक रोग सम्बन्धी जनचेतना कार्यक्रम

तिलोत्तमा सिटी, २०८० भाद्र २५ गते । लायन्स क्लब अफ बुटवल खस्यौलीले रुपन्देहीका मानसिक रोग सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपकेयर फाउन्डेसन सङ्गको सहकार्यमा आइतबार विश्व आत्महत्या रोकथाम...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्थ्याे : अर्थमन्त्री महत

तिलोत्तमा सिटी, २०८० भाद्र २५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभएको छ ।११० औँ बीपी जयन्तीका अवसरमा नेपालमा आर्थ...

पूरा समाचार पढनुहोस
IMG
काठमाण्डाै महानगरले सार्वजनिक गर्‍यो तत्काल गर्नुपर्ने ७१ वटा कामको सूची

तिलोत्तमा सिटी, २०८० भाद्र २५ गते । काठमाण्डाै महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची स...

पूरा समाचार पढनुहोस
IMG
भोजभतेरमा छुट्टाछुट्टै भान्छा गरे कारबाही

तिलोत्तमा सिटी, २०८० भाद्र २५ गते । बाग्लुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ ।गाउँपालिका जनप्रतिन...

पूरा समाचार पढनुहोस
IMG
पर्खाल बनाउने सरकारी बजेटबाट उपभोक्ता समितिका अध्यक्षले गरे ३३ लाख रकम हिनामिना

तिलोत्तमा सिटी , २०८० भाद्र २४ गते । काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा रहेको एक उपभोक्ता समितिका अध्यक्षले ३३ लाख रुपैयाँ सरकारी रकम हिनामिना गरेको खुलेको छ । शुभकामना मार्ग टोल सुधार समितिको...

पूरा समाचार पढनुहोस
IMG
दशैं आउन लागेसँगै जिराको भाउ दोब्बरभन्दा बढी

तिलोत्तमा सिटी , २०८० भाद्र २४ गते । चाडबाडमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दशैंको मुखमा दोब्बरभन्दा बढी भएको छ । जिराको मूल्य गत वर्षको यही बेलाको तुलनामा १२७ प्रतिशतले बढेको हो ।१ माघ...

पूरा समाचार पढनुहोस
IMG
चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडियो

तिलोत्तमा सिटी , २०८० भाद्र २४ गते । चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौं– छिन्ताओ–काठमाडौं रुटमा सिधा उडान थालेको हो ।कम्पनीका अनुसार अब हरेक...

पूरा समाचार पढनुहोस
IMG
पाकिस्तानमा स्कूल बनाउन सगरमाथा आधार शिविरको यात्रा

तिलोत्तमा सिटी , २०८० भाद्र २४ गते ।उनको टोलीले बिहीबार बिहान संसारको अग्लो सहर नाम्चेबाट तेंग्बोचेतर्फको यात्रा तय गरेको छ । यो टोलीको खास गन्तव्य सगरमाथाको आधारशिविर पुग्नु हो र संसारको अग्लो हिमालल...

पूरा समाचार पढनुहोस
IMG
मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या ६०० नाघ्यो

तिलोत्तमा सिटी , २०८० भाद्र २४ गते । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ ।भुइँ...

पूरा समाचार पढनुहोस
IMG
आत्महत्याको बढ्दो ग्राफ : किशोर अवस्थामा महिला र प्रौढ अवस्थामा पुरुषको सङ्ख्या बढी

तिलोत्तमा सिटी , २०८० भाद्र २४ गते । आत्महत्याको दर बढ्दो रुपमा रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्मको तथ्याङ्कलाई हेर्दा आत्महत्याको दर बढिरहेको देखिन्छ । प्रहर...

पूरा समाचार पढनुहोस
IMG
अर्बेनी सम्पर्क समाजको तीज मिलन तथा दरखाने कार्यक्रम

तिलोत्तमा, २०८० भाद्र २३ गते। अर्बेनी सम्पर्क समाज रुपन्देहीले तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा-४ स्थित साजाको आफ्नै भवनमा शनिबार भएको कार्यक्रममा दिनभर तीजको सास्...

पूरा समाचार पढनुहोस
IMG
बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको ज्यान गयो, २९ जना घाइते

तिलोत्तमा सिटी । भाद्र २३ गते । पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ । २९ जना घाइते भएका छन् । बर्दिया ठाकुरबाबा नग...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउँदै, स्वास्थ्य शिविरसहित वृद्धवृद्धालाई स्वागत गरिने

तिलोत्तमा, २०८० भाद्र २२ गते। रुपन्देहीको तिलोत्तमा–४ मा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिवारदेखि सञ्चालन हुने भएको छ । शनिवार हुने जेष्ठनागरिक मिलन केन्द्रको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन हुं...

पूरा समाचार पढनुहोस