लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाको पौने ३ अर्बको बजेट नगरसभाबाट सर्बसम्मतीले पारित

तिलोत्तमा,असार १६ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आ.व.२०८०/८१ का लागि रु.२ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट शनिबार सम्पन्न नगरसभाबाट सर्बसम्मतीले पारित गरेको छ । नगरपालिका...

पूरा समाचार पढनुहोस
IMG
कृषिले कृषकको जीवनस्तर उकास्न सक्नुपर्छ : तिलोत्तमामा २०औँ राष्ट्रिय धान दिवस

तिलोत्तमा ,२०८०असार १५ गते। २० औँ राष्ट्रिय धान दिवसमा विभिन्न कार्यक्रम भएको छ ।‘जलवायु अनुकुलित कृषक मैत्री प्रबिधी,धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले धान द...

पूरा समाचार पढनुहोस
IMG
सिकलसेल नियन्त्रण गर्न थारुजाती मात्रै हैन,सबैको प्रयास जरुरी छ : उपप्रमुख चौधरी

तिलोत्तमा , असार १५ गते २०८०। बिशेषगरि थारु समुदायमा देखिएको बंशानुगत रोग सिकलसेल ऐनिमियाको पहिचान गरि नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । तिलोत्...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही, पाल्पा,अर्घाखाँची, र प्युठानका नदी तथा खोलामा बाढीको जोखिम

तिलोत्तमा सिटी । असार १५ गते । पाल्पा, अर्घाखाँची, रुपन्देही र प्युठानका नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी जिल्लामा मध्यमदेखि ठूलो वर्षा भएकाले बाढीको जोखिम रह...

पूरा समाचार पढनुहोस
IMG
साउदीमा गोली चल्दा मृत्यु भएका सुरक्षागाड तिलोत्तमा निवासी रहेको पुष्टि

प्रकाश पाण्डे । असार १५ गते । गत बुधबार साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा मृत्यु भएका नेपाली सुरक्षागार्ड स्पन्देहीको तिलोत्तमा निवासी रहेको पुष्टि भएको छ । पारिवारिक...

पूरा समाचार पढनुहोस
IMG
साउदी अरेबियामा गोली चल्यो, एक नेपाली सुरक्षागार्डको मृत्यु

तिलोत्तमा सिटी / १४ असार , साउदी अरेबिया — साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षागार्ड र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

तिलोत्तमा सिटी । असार १४ गते । आज हरिशयनी एकादशी । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारिन्छ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सारिन्छ...

पूरा समाचार पढनुहोस
IMG
देशभर बकर इद मनाइँदै, आज सार्वजनिक बिदा

तिलोत्तमा सिटी । असार १४ गते । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिह...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा अबदेखि खाना फ्याँक्न नपाइने

तिलोत्तमा , असार १३ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आलु र प्याजमा आत्मनिर्भर हुने, प्रमुख बालीमा देखापर्ने रोगको शीघ्र निदानको लागि बिशेषज्ञ सहितको बाली उपचार शिविर सञ्चालन गर्ने र बाली बी...

पूरा समाचार पढनुहोस
IMG
देवघाट गाउँपालिकाको भवन निर्माण अलपत्र, ५ वर्षको भौतिक प्रगति जम्मा ६० प्रतिशत

तिलोत्तमा सिटी / १३ असार , देवघाट । स्थानीय तह आएको ६ वर्ष भइसक्दा पनि देवघाट गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालित छ । वडा नं–५ को क्युदीमा निर्माणाधीन कार्यालयको प्रशासकीय भवनको काम विगत एक महि...

पूरा समाचार पढनुहोस
IMG
मुग्लिन-नारायणगढ सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु एक घाइते

तिलोत्तमा सिटी / १३ असार । मुग्लिन-नारायणगढ सडकखण्डको भरतपुर- २९ सिमलतालमा मंगलबार दिउँसो १ः१५ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको बागमती प्रदेश ०२-४० प ०५५९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँ...

पूरा समाचार पढनुहोस
IMG
बकर इदको अवसरमा असार १४ गते सार्वजनिक बिदा

तिलोत्तमा / १२ असार । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही १४ गते सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका द...

पूरा समाचार पढनुहोस
IMG
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

तिलोत्तमा / असार १२। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्...

पूरा समाचार पढनुहोस
IMG
इलाममा आगलागीबाट आठ घर जलेर नष्ट

तिलोत्तमा सिटी , असार १२ इलाम । माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। स्थानीय समिर चेम्जोङको घरबाट शुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्र...

पूरा समाचार पढनुहोस
IMG
सरकारको बजेटले सत्ता गठबन्धनमा खैलाबैला, संसद् बैठक नै अनिश्चित

तिलोत्तमा सिटी / असार १२ कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको २०८०/०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार को बजेट प्रस्तुत गरे । बजेट प्र...

पूरा समाचार पढनुहोस