लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नेपालमा महाभूकम्प गएको आज आठ वर्ष पूरा, पुर्ननिमार्णको काम अधुरै

तिलोत्तमा सिटी । बेशाष १२ गते । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज (मंगलबार) आठ वर्ष पूरा भएको छ । गोरखा भूकम्पको आठौँ स्मृति दिवस आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-४ मा भर्ना अभियानसंगै व्यक्तिगत घटना दर्ता अभियान

तिलोत्तमा,२०८० बैशाख १०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर-४ को सुनौलो नगरमा बिद्यार्थी भर्ना अभियानसंगै व्यक्तिगत घटना दर्ता अभियान सम्पन्न भएको छ। यही बैशाख १ गते देखि सुरु भएको व्यक्तिगत...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको सिक्सलेन हाइवेमा हाइस्पिड फ्रि वाईफाई

तिलोत्तमा,२०८० बैशाख १०।सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा हाइ स्पिड मा नो कनेक्सन फेल सहितको फ्रि वाईफाई सञ्चालन भएको छ । प्रदेश सरकार र तिलोत्तम...

पूरा समाचार पढनुहोस
IMG
पाल्पा जादै गरेको बस जोरधारा नजिक भिरमा खस्यो : १ महिलाको मृत्यु, १८ यात्रु घाइते

तिलोत्तमा सिटी । बैशाष १० गते । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। घाइते १८ जनाको उद्धार गरिएको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्...

पूरा समाचार पढनुहोस
IMG
आज अक्षय तृतीया पर्व, सातु, सर्वत दान एंव सेवन गरेर देशभर मनाइँदै

तिलोत्तमा सिटी । बैशाष १० गते । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधान अनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स...

पूरा समाचार पढनुहोस
IMG
‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

तिलोत्तमा सिटी । बैशाख ९ गते । ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको आज बिहान तीन बजेर ४५ मिनेटमा ललितपुरमा रहेकाे मेडिसिटी अस्पतालमा...

पूरा समाचार पढनुहोस
IMG
लायन्स डिष्ट्रक गभर्नरमा अर्जुनमान सैंजूको उम्मेद्वारी दर्ता

तिलोत्तमा सिटी । बैशाख ९ गते । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको डिष्ट्रिक गभर्नरमा अर्जुनमान सैंजूले उम्मेदवारी दिएका छन् । सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर समेत रहेका सैंजूले लायन्स क्लव...

पूरा समाचार पढनुहोस
IMG
डलरको सञ्चिती बढ्दा अर्थतन्त्र चलायमान हुने उद्योगी ब्यवसायीको आशा

तिलोत्तमा सिटी । बैशाख ९ गते । नेपालमा पछिल्लो समय डलरको सञ्चिती बढेकाले मुलुकको अर्थतन्त्र चलायमान हुनेमा उद्योगि ब्यवसायीहरु आशावादी भएका छन् । बुटवल उद्योग बाणिज्य संघ अन्तर्गत गठीत हार्डवेयर समित...

पूरा समाचार पढनुहोस
IMG
गुल्मी जङ्गलमा लागेकाे आगाे निभाउने क्रममा जलेका कुँवरको मृत्यु

तिलोत्तमा सिटी । बैशाख ९ गते । गुल्मीमा आगो निभाउने क्रममा जलेर घाइते हुनुभएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको ज्यान गएको छ । कुँवरको उपचारको लागि काठमाण्डौ लैजाने क्रममा आज बाटोमै ज्यान गएको जिल्ला प...

पूरा समाचार पढनुहोस
IMG
आज इस्लाम धर्मावलम्बीहरुको महान पर्व ‘इदुलफित्र’ मनाईदैे

तिलोत्तमा सिटी । बैशाख ९ गते । इस्लाम धर्मावलम्बीहरुले आज आफ्नो महान पर्व ‘इदुलफित्र’ मनाइँदैछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछ...

पूरा समाचार पढनुहोस
IMG
नेपाली काँग्रेस तिलोत्तमा ७ को सम्मेलन तथा भेला सम्पन्न

तिलोत्तमा सिटी । बैशाष ८ गते । नेपाली काँग्रेस तिलोत्तमा नगर वडा न. ७ को सम्मेलन तथा भेला आज सम्पन्न भएको छ । काँग्रेस नगर सभापति हरिलाल पाण्डेको अध्यक्षता एवं नेपाली काङ्ग्रेस केन्द्रीय गंगा शाहीको प...

पूरा समाचार पढनुहोस
IMG
मौसम : आज र भोलि पानी पर्ने सम्भावना

तिलोत्तमा सिटी । बैशाष ८ गते । पश्चिमी वायुको प्रभावका कारण आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, १ जना घाइते

तिलोत्तमा सिटी । बैशाष ८ गते । गुल्मीमा आगो निभाउने क्रममा एक जना बालकको ज्यान गएको छ । आगोमा जलेर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको उपचारका क्रममा आज बिहान मिसन अस्पता...

पूरा समाचार पढनुहोस
IMG
बैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि शुरु, प्रचार प्रसार गर्न निषेध

तिलोत्तमा सिटी । बैशाष ८ गते । यही वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसार गएराति १२ बजेदेखि निषेध गरिएको छ । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन...

पूरा समाचार पढनुहोस
IMG
बृद्धभत्ता लगायत अन्य सामाजिक सुरक्षा भत्ता हटाउनु हुँदैन : सांसद बासुदेव घिमिरे

तिलोत्तमा,२०८० बैशाख ७। प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले सामाजिक सुरक्षा भत्ता हटाउन नहुने बताउनु भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सांसद घिमिरेले केही समयअघि अर्थमन्त्री र अर्थ सचिवले दिएका अभिव्...

पूरा समाचार पढनुहोस