लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
को हुन् विनोद पहाडी ? जो रुपन्देहीको क्षेत्रनम्बर ५ को १ मा भिड्दैछन्

तिलोत्तमा सिटी न्युज, कार्तिक १७ गते २०७९। यतिखेर राजनीतिक दलका उम्मेद्वार र स्वतन्त्र उम्मेद्वार चुनावी अभियानमा छन । फरक पृष्ठभूमि र दल अनी स्वतन्त्र उम्मेद्वार घरदैलौमा पुगेका छन् । सबैले विकास र स...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका किसानलाई अनुदानमा गहुँको बिउ वितरण

तिलोत्तमा, २०७९ साल १५ कार्तिक। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बिउ वितरण गरेको छ।नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाभित्रका किसानलाई ४० प्रतिशत अनुदानमा गहुँको...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रपतिद्वारा छठको शुभकामना

तिलोत्तमा सिटी न्युज, कार्तिक १३ गते २०७९। राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार टेक मास्कीको डेंगु संक्रमितबाट मृत्यु

तिलोत्तमा सिटी न्युज, कार्तिक ०९ गते २०७९। बुटवलका सादगी पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ ।दुई साताअघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रा...

पूरा समाचार पढनुहोस
IMG
जनउत्थान साकोसको १७ औं साधारण सभा सम्पन्न, पत्रकार रायमाझीलाई सम्मान

तिलोत्तमा, २०७९ साल ५ कार्तिक। जनउत्थान बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको १७ औं साधारण सभा आज कोटिहवा मगर भवनमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षता तथा तिलोत्तमा नगरप्रमुख राम...

पूरा समाचार पढनुहोस
IMG
पत्रकार मास्कीलाई जनमुक्तिद्वारा आर्थिक सहयोग

मनजीत चौधरी, बुटवल २०७९ कार्तिक ५। राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले रेडियो जागरणका समाचार प्रमुख पत्रकार टेक मास्की रानाको उपचारार्थ आर्थिक सहयोग रकम प्रदान गरेको छ । शुक्रबार पार्टीले अस्पतालमै...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा – १० मा चार दिने उद्धघोषण तालिम सम्पन्न

तिलोत्तमा सिटी न्युज, कार्तिक ३ गते , रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा – १० को वडा कार्यलयको भवनमा चार दिने उद्धघोषण कार्यक्रम सम्पन्न भएको छ । असोज ३० देखि २ गते सम्म चलेको उद्धघोषण तालिमको बुधबार...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई ३२ लाख बढी अनुदान

तिलोत्तमा,२०७९ कार्तिक ३ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रिय जनमुक्ति पार्टीले सार्वजनिक ग¥योे चुनावी घोषणापत्र (पूर्णपाठसहित)

तिलोत्तमा,२०७९ कार्तिक १ गते। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ का लागि राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमामा मंगलबार एक कार्यक्रमको आयो...

पूरा समाचार पढनुहोस
IMG
सेमरा स्वास्थ्य चौकीमा एक्सरे तथा भिडियो एक्सरे सेवा सुचारू

तिलोत्तमा,२०७९ असोज ३१ गते। रुपन्देही तिलोत्तमा-१० को ग्रामिण भेगमा रहेको सबैभन्दा पुरानो बजारमा रहेको सेमरा बजार स्वास्थ्य चौकीको स्तरोन्नती गरिने भएको छ । सो चौकीको स्तरोन्नती गरेर पन्ध्र बेडको अस्प...

पूरा समाचार पढनुहोस
IMG
‘अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुन्छ’ : मुख्यमन्त्री केसी

तिलोत्तमा सिटी न्युज, असोज ३१ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरी सधै जनताको सेवामा काम गरिहरको बताउँदै आगामी दिनमा लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले गर्दा अब...

पूरा समाचार पढनुहोस
IMG
नवलपरासी पश्चिम–१ को मुहार फेर्नुछ : विनोद चौधरी

तिलोत्तमा सिटी न्युज, असोज ३१ गते । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी निर्वाचनमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीले आफूले टेकेको माटोको समृद्धिको मूल फुटाउने प्रतिब...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-१० मा बालबालिका लक्षित उद्घघोषण तालिम शुरू

तिलोत्तमा,२०७९ असोज ३० गते। बाल समुह एवं वडास्थित बाल संजालका पदाधिकारीहरूलाई लक्षित गर्दै तिलोत्तमा १० ले उद्घोषण तालिम शुरू गरेको छ ।वडा बाल संजालको समन्वयमा तिलोत्तमा १० ले आफ्नै वडा कार्यालय रहेको...

पूरा समाचार पढनुहोस
IMG
तानसेन–२ स्थित नारायणस्थान पोखरीमा डुबेर बालकको मृत्यु

तिलोत्तमा सिटी न्युज, असोज ३० गते । पाल्पाको तानसेनमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । तानसेन नगरपालिका–६ का शेषकान्त पराजुलीका १२ वर्षका छोरा सुजल पराजुलीको मृत्यु भएको हो ।...

पूरा समाचार पढनुहोस
IMG
दाङमा खाल्डोमा पुरिएको अवस्थामा किशोर-किशोरीको शव भेटियो

तिलोत्तमा सिटी न्युज, असोज ३० गते । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका- १३ दमार गाउँकाे जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी...

पूरा समाचार पढनुहोस