लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
मधवलिया माविमा हरियाली प्रबर्धन र बृक्षारोपण कार्यक्रम सम्पन्न

तिलोत्तमा सिटी न्युज, साउन ११ गते २०७९ । मधवलिया माविको आयोजना तथा तिलोत्तमा नगरपालिकाको समन्वयमा हरियाली प्रबर्धन र बृक्षारोपण कार्यक्रम मधावालियामा सम्पन्न भएको छ। बिद्यालय परिसर वरपर विभिन्न थरिका...

पूरा समाचार पढनुहोस
IMG
इनरह्वील क्लब अफ लुम्बिनीको अध्यक्षमा रुविता कार्की

तिलोत्तमा सिटी न्युज, साउन ९ गते २०७९। इनरह्वील क्लब अफ लुम्बिनीको पाँचौ पद हस्तान्तरण कार्यक्रम तथा छैठौं पदस्थापन कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१/२२ की अध्यक्ष मीना...

पूरा समाचार पढनुहोस
IMG
तीनकुनेको कल सेन्टरमा प्रहरीको छापा

तिलोत्तमा सिटी न्युज, साउन ९ गते २०७९। सोमबार काठमाडौंको तीनकुनेमा घर भाडामा लिई कल सेन्टर सञ्चालन गरेर साइबर धन्दा चलाउने एक चिनियाँलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । प्र...

पूरा समाचार पढनुहोस
IMG
म्यानमारको सैनिकले दियो चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड

तिलोत्तमा सिटी न्युज, साउन ९ गते २०७९। म्यान्मारको सेनाले चारजना प्रजातन्त्रवादी नेतालाई मृत्युदण्ड दिएको छ। त्यहाँ दशकौँपछि पहिलो पटक मृत्युदण्ड दिइएको ठानिएको छ। भूतपूर्व सांसद फ्यो जेया थअ, लेखक क...

पूरा समाचार पढनुहोस
IMG
नागरिकता विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

तिलोत्तमा सिटी न्युज, साउन ९ गते २०७९। राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उक्त विधेयक...

पूरा समाचार पढनुहोस
IMG
छाडा चौपाया ब्यबस्थापन गर्न तिलोत्तमा गौशालालाई गाडी

तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९। तिलोत्तमा नगरपालिका भित्र रहेका छाडा चौपाया (गाईबस्तु ) ब्यबस्थापन गर्नका लागी सहज बाताबरण बनोस भन्ने उदेश्यले तिलोत्तमा ८ र ११ को सिमानामा रहेको तिलोत्तमा गौश...

पूरा समाचार पढनुहोस
IMG
कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार, गर्भवतीलाई जेलबाहिर बस्ने छुट

तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९। प्रतिनिधि सभाले ‘कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सर्वसम्मत रुपमा पारित गरेको छ ।२९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयक २ वैशाख...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीको छापा

तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९। रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले छापा मारेको छ। तिलाेत्तमा नगरपालिकाकाे वडा नं...

पूरा समाचार पढनुहोस
IMG
झापाको चिया बगानमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला

तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९। झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बलेगाउँस्थित सुनकोसी चिया बगा...

पूरा समाचार पढनुहोस
IMG
भक्तपुरमा रुखले बस र स्कुटर चेप्यो, ३ जनाको मृत्यु १२ जना घाइते

तिलोत्तमा सिटी न्युज, साउन ८ गते २०७९। भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुढ ढलेर चेपेको छ । काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-६ बाट सुकुम्बासी जग्गा नाप जांच शुरु

तिलोत्तमा सिटी न्युज, साउन ७ गते २०७९। राष्ट्रिय भुमी आयोग, रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिका वडा नम्बर ६, वडा समितिको कार्यालयको संयोजनमा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ भित्र रहेका भुमिहिन द...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशन अन्त्य

तिलोत्तमा सिटी न्युज, साउन ७ गते २०७९। लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौं अधिवेशन अन्त्य गरेका...

पूरा समाचार पढनुहोस
IMG
श्रीलंकाको प्रधानमन्त्री बने दिनेश गुणावर्धने

तिलोत्तमा सिटी न्युज, साउन ६ गते २०७९ । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे रा...

पूरा समाचार पढनुहोस
IMG
चुनावी घोषणा एकपछि अर्को पुरा गर्दै वडाध्यक्ष गणेश

तिलोत्तमा सिटी न्युज, साउन ४ गते २०७९ । नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका साझा उम्मेदवारको रुपमा अघि सारिएका तिलोत्तमा-६ निवासी गणेश पाठक आफैमा जुझारु र कर्मशील युवा नेता हुन्। चुनावी तालमेलका क्रमम...

पूरा समाचार पढनुहोस
IMG
अन्तत:सहमतिपछि बस्ने भयो तिलोत्तमा नगरपालिकाको नगरसभा

तिलोत्तमा सिटी न्युज, साउन २ गते २०७९ । तिलोत्तमा नगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित बजेट पारित गर्न सोमबार बोलाइएको १२ औं अधिवेशनको पाँचौ बैठक पनि स्थगित भए लगत्तै भएको सहमतिले नगरस...

पूरा समाचार पढनुहोस