लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
लुम्बिनी सरकारबाट बाहिरियो जसपा

तिलोत्तमा सिटी,२०८० वैशाख ९ गते । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ । जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका भण्डारीले पदबाट राजी...

पूरा समाचार पढनुहोस
IMG
केपी ओलीको नाममा खेलकुद प्रतियोगिता गरेकामा माधव नेपालको असन्तुष्टि

तिलोत्तमा सिटी, २०८१ वैशाख ८ गते । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा खेलकुद प्रतियोगिता गरेकामा असन्तुष्टि जनाएका छन् । शनिबार पार्टीको कोश...

पूरा समाचार पढनुहोस
IMG
काँग्रेससँग अरु दलमाथि प्रश्न उठाउने नैतिक आधार छैनः ओली

तिलोत्तमा सिटी, २०८१ वैशाख ८ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गर्नुभएको छ। काँग्रेसले उपप...

पूरा समाचार पढनुहोस
IMG
त्रिभुवन विमानस्थलमा विमानभित्रै भेटियो एक किलो ७० ग्राम सुन

तिलोत्तमा सिटी, २०८१ वैशाख ७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार राति ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आएक...

पूरा समाचार पढनुहोस
IMG
नेविसंघले जलायो गृहमन्त्रीको पुत्ला

तिलोत्तमा,२०८१ बैशाख ५ गते। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको आलोचना

तिलोत्तमा सिटी,२०८० वैशाख ४ गते । लुम्बिनी प्रदेश सभाको सोमबार बसेको बैठकमा सङ्घ सरकारका गृहमन्त्री रवि लामिछानेको आलोचना गरिएको छ । गृहमन्त्री रवि लामिछानेले राप्रपाको शान्तिपूर्ण आन्दोलनमा आक्रमण...

पूरा समाचार पढनुहोस
IMG
श्रमको मूल्य नपाउँदा युवा बिदेसिए : मुख्यमन्त्री महरा

तिलोत्तमा सिटी,२०८० वैशाख ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले नेपालमा श्रमको मूल्य सस्तो भएकाले युवा बिदेसिन बाध्य भएको बताउनुभएको छ । श्रमको मूल्य उच्च बनाउन सके युवालाई स्वदेशमै...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशमा वैशाख ५ गते संसदीय समितिको निर्वाचन

तिलोत्तमा सिटी, २०८१ वैशाख ३ गते । लुम्बिनी प्रदेशसभाका सभापति चयनका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । सोमबार प्रदेशसभाले एक सूचना जारी गर्दै वैशाख ५ गतेका लागि निर्वाचन मिति घोाषणा गरेको हो ।...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशसभाको बैठक सुरु, संसदीय समितिका सदस्यहरू हेरफेर हुँदै

तिलोत्तमा सिटी, २०८१ वैशाख ३ गते । लुम्बिनी प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा संसदीय समितिका सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। सोमबार चौथो अधिवेशनको तेस्रो बैठकमा सासदहरुले विभिन्न विष...

पूरा समाचार पढनुहोस
IMG
देशमा राजतन्त्र फर्काउने कुरा असम्भव

तिलोत्तमा सिटी,२०८० वैशाख २ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा असम्भव रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको...

पूरा समाचार पढनुहोस
IMG
नेपाल अरुले बनाई दिन्न, नेपालीले बनाउने हो : अध्यक्ष ओली

तिलोत्तमा सिटी, २०८१ वैशाख १ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थ...

पूरा समाचार पढनुहोस
IMG
नयाँ वर्षमा गृहमन्त्री लामिछानेले बाँडे प्रहरी र सर्वसाधारणलाई मिठाइ

तिलोत्तमा सिटी, २०८१ वैशाख १ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ को अवसरमा प्रहरी कर्मचारी र सर्वसाधारणलाई मिठाइ बाँडेका छन् । शनिबार विहान थापाथलीको सडकमा उनले प्रहर...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई विश्वासको मत

तिलोत्तमा सिटी, २०८० चैत ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाउनुभएको छ । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत पाउनु भए...

पूरा समाचार पढनुहोस
IMG
छोराछोरी पाल्ने पेसा राजनीतिलाई बनाइयो

तिलोत्तमा सिटी, २०८० चैत २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित ‘गङ्गादे...

पूरा समाचार पढनुहोस
IMG
चप्पल लगाई काठमाडौँ आएका, तर महल र पजेरो किन्ने हैसियत बनाएका नेतामाथि छानबिन गरौँ : प्रदीप यादव

तिलोत्तमा सिटी, २०८० चैत २८ गते । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले चप्पल लगाएर काठमाडौँ आएका तर ठुला ठुला महल र चार चार वटासम्म गाडी किन्ने हैसियत बनाएका नेताहरूको सम्पत्ति छानब...

पूरा समाचार पढनुहोस