लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
चैत्र ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

तिलोत्तमा सिटी २०८० फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभा बैठकमा हुने भएको छ । सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा चैत्र ६ गते ब...

पूरा समाचार पढनुहोस
IMG
आज प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक विश्वासको मत लिँदै

तिलोत्तमा,२०८० फाल्गुण ३० गते।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । गएको वर्ष २०७९ पुस १० गते...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा सत्ता जोगाउन मुख्यमन्त्री चौधरीले मन्त्रीपरिषद विस्तार गर्दै

तिलोत्तमा सिटी २०८० फागुन २८ गते । सरकार जोगाउन लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै लुम्बिनीका मुख्यमन्त्री चौधरीले...

पूरा समाचार पढनुहोस
IMG
सरकारमा सहभागी हुन अन्य दललाई एमालेको आग्रह

तिलोत्तमा सिटी २०८० फागुन २५ गते । सत्तारूढ नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ । आज बिहान पार्टी मुख्यालय च्यासल ललितपुरमा बसेको...

पूरा समाचार पढनुहोस
IMG
रास्वपाले भन्यो– बधाई दिन मन्त्रालयमा भीडभाड नगर्नू!

तिलोत्तमा सिटी २०८० फागुन २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरूलाई बधाई-शुभकामना दिन अनावश्यक रूपमा भेटघाट, भीडभाड नगर्न/नगराउन पार्टी सदस्यहरूलाई निर्देशन दिएको छ। रास्वपाबाट ब...

पूरा समाचार पढनुहोस
IMG
अध्ययन समिति बनाउदै सञ्चारमन्त्री शर्माले भनिन : स्वदेशमै इन्टरनेट ब्यान्डविथ गेटवेको आवश्यकता छ

तिलोत्तमा,२०८० फाल्गुण २५ गते।सञ्चार तथा सूचना प्रविधि मन्त्रीको रुपमा दोस्रो कार्यकालको पदबहालीसँगै मन्त्री रेखा शर्माले महत्वपूर्ण निर्णय गर्दै नेपालमा इन्टरनेट व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय...

पूरा समाचार पढनुहोस
IMG
आज सेना दिवस : भव्य कार्यक्रम सहित काठमाडौँमा विशेष समारोह

तिलोत्तमा,२०८० फाल्गुण २५ गते। नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ ।राष्ट...

पूरा समाचार पढनुहोस
IMG
देउवाले नेपाललाई भने- प्रधानमन्त्रीले धोका दिए सँगै मिलेर जाऔं

तिलोत्तमा सिटी,२०८० फागुन २३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् । स्रोतका अनुसार बुधबार बिहान नेपा...

पूरा समाचार पढनुहोस
IMG
रास्वपाले गृहसहित ४ मन्त्रालय पाउने

तिलोत्तमा सिटी,२०८० फागुन २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा मुख्यमन्त्रीद्वारा माओवादीका दुई मन्त्री बर्खास्त

तिलोत्तमा सिटी,२०८० फागुन २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

तिलोत्तमा सिटी २०८० फागुन २२ गते । कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समि...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी शिखर सम्मेलन स्थगित

तिलोत्तमा सिटी २०८० फागुन २२ गते । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ ।आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फ...

पूरा समाचार पढनुहोस
IMG
अझै हटेन नारायणगढ-बुटवल सडक खण्डको अवरोध

तिलोत्तमा सिटी २०८० फागुन २१ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी-बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतबार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । आइतबार साँझको...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेसकाे आराेप- अर्थ मन्त्रालय नपाएपछि प्रचण्डले गठबन्धन भंग गरे

तिलोत्तमा सिटी,२०८० फागुन २१ गते । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माओवादीले अर्थ मन्त्रालय नपाएपछि गठबन्धन फेरको आरोप लगाएका छन् । कुरा गर्दै विश्वकर्माले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प...

पूरा समाचार पढनुहोस
IMG
रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री ‘सहमत’

तिलोत्तमा सिटी,२०८० फागुन २१ गते । सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल ब...

पूरा समाचार पढनुहोस