लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी निर्वाचित

तिलोत्तमा सिटि २०८० माघ ११ गते । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सा...

पूरा समाचार पढनुहोस
IMG
९ करोड लगानीमा बनेको बागलुङ बासपार्क प्रयोगविहिन

तिलोत्तमा सिटी,२०८० माघ ११ गते । बागलुङमा निर्माण गरिएको आधुनिक बसपार्क प्रयोगविहिन भएको छ । बागलुङ नगरपालिका ४ उपल्लाचौरमा करिब नौं करोड रुपियाँ लागतमा निर्माण भएको उक्त बसपार्क निर्माण सम्पन्न भएको...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा निर्वाचनका लागि यस्तो छ लुम्बिनी प्रदेशमा तयारी

तिलोत्तमा सिटी,२०८० माघ १० गते । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा ६ महिनामा ९ प्रतिशत विकास बजेट खर्च

तिलोत्तमा सिटी, २०८० माघ ९ गते । पुँजीगत खर्च बढाउन र बजेटको कार्यान्वयनका लागि पर्याप्त पूर्वतयारी गर्न हरेक जेठ १५ गतेभित्र बजेट ल्याउने कानुनी व्यवस्था भए पनि ती बजेट खर्चको शैली भने पुरानै अवस्थाक...

पूरा समाचार पढनुहोस
IMG
सडक निर्माण र सुरक्षाबारे छलफल गर्न सातै प्रदेशका यातायात मन्त्री काठमाडौँमा

तिलोत्तमा सिटी, २०८० माघ ७ गते । सडक सुरक्षा र निर्माणमा भइरहेको प्रगतिबारे भौतिक मन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र सरोकारवालाहरूसँग छलफल गर्ने भएका छन् । त्यसका लागि मन्त्री ज्व...

पूरा समाचार पढनुहोस
IMG
ठेक्काको दुई वर्षपछि सिद्धबाबा सुरुङ खन्न सुरु

तिलोत्तमा सिटी, २०८० माघ ४ गते । सिद्धार्थ राजमार्गअन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम सुरु भएको छ ।नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सिद्धबाबामा आजबाट सुरुङ खन्ने क...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा १५ लाखको कारोबार

तिलोत्तमा सिटी, २०८० माघ ३ गते । लुम्बिनी प्रदेशका महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि नेपालगन्जमा सञ्चालन गरिएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा १५ लाख रुपियाँको कारोबार भएक...

पूरा समाचार पढनुहोस
IMG
रेसुङ्गा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै

तिलोत्तमा सिटी, २०८० माघ ३ गते । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था...

पूरा समाचार पढनुहोस
IMG
आफैं लाइसेन्स छाप्न केन्द्र सरकारसँग परामर्श लिदै लुम्बिनी प्रदेश

तिलोत्तमा सिटी, २०८० माघ ३ गते । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) आफैं छाप्ने प्रक्रिया अघि बढाउन खोजेको भन्दै त्यसका लागि सहयोग गर्न केन्द्र सरकार...

पूरा समाचार पढनुहोस
IMG
नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

तिलोत्तमा सिटी, २०८० माघ २ गते । नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी...

पूरा समाचार पढनुहोस
IMG
जाजरकोट–रुकुममा भूकम्पपछिको पुनर्निर्माण अनिश्चित, कार्यविधि नै बनेन

तिलोत्तमा सिटी, २०८० माघ २ गते । गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएक...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुने

तिलोत्तमा सिटी, २०८० माघ २ गते । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा कुपोषणबाट ७ जनाको मृत्यु, पोषण सुधारमा के हुँदैछ पहल ?

तिलोत्तमा,२०८० माघ १ गते । लुम्बिनी प्रदेशमा पोषण सुधारको अवस्था नाजुक देखिएको छ । ख्याउटेपन, पुड्कोपन र कम तौल भएका बच्चाहरूको अवस्थालाई हेर्दा लुम्बिनी प्रदेशमा पोषणको आधार नाजुक देखिएको हो । जसका...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धन दल जनमत पार्टीको उम्मेदवारी कायमै

तिलोत्तमा सिटी ,२०८० पुष २८ गते । राष्ट्रियसभाको निर्वाचनको लागि लुम्बिनी प्रदेशमा सत्ताको साझेदार दल जनमत पार्टीको उम्मेदवारी कायम नै रहेको छ । उक्त पार्टीका उम्मेदवार बालगोविन्द चौधरीले मनोनयन दर्त...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट राप्रपाका थापाले गरे उम्मेदवारी फिर्ता

तिलोत्तमा सिटी ,२०८० पुष २७ गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निरञ्जन थापाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार...

पूरा समाचार पढनुहोस