लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लुम्बिनीमा ४४.४ प्रतिशत रोपाई सम्पन्न

तिलोत्तमा सिटी, २०८१,असार २४ गते । आइतबारसम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३...

पूरा समाचार पढनुहोस
IMG
सबै मिलेर सामुदायिक वनको विकास र संवद्र्धन गरौं : पूर्व मूख्यमन्त्री गिरी

तिलोत्तमा, असार २३ गते २०८१।लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शंकरनगर सामुदायिक वन यस क्षेत्रको गहना भएकाले सबै मिलेर यसको विकास र संवद्र्धन गर्नुपर्ने बताउनु भएको छ । उहांले सामुदायिक...

पूरा समाचार पढनुहोस
IMG
शङ्खे किरा सङ्कलन गर्नेलाई १५ रुपियाँ दिने

तिलोत्तमा सिटी, २०८१,असार २१ गते । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले शङ्खे किरा समातेर ल्याउनेलाई नगद रकम दिने घोषणा गरेको छ । वडाका विभिन्न ठाउँमा शङ्खे किराको प्रकोप देखिएपछि नियन्त्रणका ल...

पूरा समाचार पढनुहोस
IMG
१६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ

तिलोत्तमा सिटी, २०८१,असार २० गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताउनुभएको छ । बिह...

पूरा समाचार पढनुहोस
IMG
वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढीको क्षति बिमा

तिलोत्तमा सिटी, २०८१,असार २० गते । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले बर्दिया जिल्लाका वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढी स्थानीय नागरिकको क्षति बिमा गरेको छ । मन्त्रालयले राष्ट्रिय बिमा...

पूरा समाचार पढनुहोस
IMG
‘ड्रागन’ खेतीबाट वार्षिक ७ लाख कमाउँछन् कैलालीका गणेश

तिलोत्तमा सिटी,२०८१ असार १८ गते । राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा-१ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ।राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि...

पूरा समाचार पढनुहोस
IMG
जानकी मन्दिरलाई विश्व सम्पदामा लैजान पहल

तिलोत्तमा सिटी,२०८१ असार १८ गते । जनकपुरधाममा अवस्थित हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने विषय नीति कार्यव्रmममा उठेपछि सरोकारवाला निकाय सक्रिय भएका...

पूरा समाचार पढनुहोस
IMG
‘लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्न आवश्यक’

तिलोत्तमा सिटी,२०८१ असार १८ गते । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले...

पूरा समाचार पढनुहोस
IMG
बाँझो खेतमा धान टिमुर खेती गर्दै म्याग्दीका किसान

तिलोत्तमा सिटी,२०८१ असार १७ गते। म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दैछन् । रोपाइँमा व्यस्त भए पनि उनको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुर...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा दुध उत्पादन बढाउन पाडी वितरण

तिलोत्तमा सिटी, २०८१,असार १७ गते । बुटवल उपमहानगरपालिकाले दुध प्रवर्धन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा २५ प्रतिशत रोपाइँ सम्पन्न

तिलोत्तमा सिटी,२०८१ असार १६ गते । रुपन्देहीमा असार १५ गतेसम्म २५ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । केही दिन अघि वर्षा भएपछि रुपन्देहीका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ ।कृषि ज्ञान केन्द्र रुपन्द...

पूरा समाचार पढनुहोस
IMG
पाल्पामा आकाशे पानी नपर्दा धान रोपाइँमा ढिलाइ

तिलोत्तमा सिटी,२०८१ असार १६ गते । आकाशे पानी कुर्नपर्ने बाध्यताले पाल्पाका किसानले समयमै धान रोप्न पाएका छैनन् । अघिल्लो वर्ष असारको पहिलो सातादेखि नै पर्याप्त पानी परेको थियो । गत वर्ष यही समयमा...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका १२ जिल्लामा एकै दिन एक लाखभन्दा बढी बिरुवा रोपियो

तिलोत्तमा सिटी,२०८१ असार १६ गते । लुम्बिनी प्रदेशका १२ जिल्लामा एकै दिन एक लाख बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शुक्रबार लुम्बिनीका १२ जिल्लामा एकै दिन एक...

पूरा समाचार पढनुहोस
IMG
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ

तिलोत्तमा सिटी,२०८१ असार १६ गते। बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्क...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीमा परीक्षणका लागि १० हजार अलैँचीका बिरुवा रोपिने

तिलोत्तमा सिटी,२०८१ असार १६ गते। गुल्मीमा अलैँचीका १० हजार बिरुवा परीक्षणका लागि रोपिने भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले पहिलो पटक जिल्लामा परीक्षणका लागि अलैँची विकास केन्द्रबाट १० हजार बिरुवा ल्...

पूरा समाचार पढनुहोस