लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नमूना बन्दै तिलोत्तमाको उद्यमशील टोल, एकसय ५ घर अगाडि हजार बिरुवा रोपिंदै

तिलोत्तमा , असार १५ गते २०८०। बृक्षारोपणको उद्देश्य हरियाली र सुन्दर बनाउनु मात्र नभई निकट भविष्यमा टोलवासीले गर्ने मौरीपालनका लागि चरन क्षेत्र पनि विकास गर्नु भएको अध्यक्ष घनसिंह पुनले बताए ।तिलोत्त...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको गैडहवा गाउँपालिकाद्धारा ५ सय ९४ भुमिहीनलाई लालपूर्जा वितरण

तिलोत्तमा सिटी । असार १५ गते । रुपन्देहीको गैडहवा गाउँपालिकाले ५ सय ९४ भुमिहीनलाई बिहिबार लालपूर्जा वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ का जग्गाधनीलाई जोतभोगको आधारमा गाउँ ब्लक जग्गाको लाल...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा ११ प्रतिशत रोपाई हुदाँ रुपन्देहीमा ८ प्रतिशत मात्रै रोपाई सम्पन्न

तिलोत्तमा सिटी । असार १५ गते । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । मानो रोपेर मुरी उब्जाउने महिना भएपनि यो बर्ष प्रयाप्त वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । आधाअसार विते पनि लुम्बिनी...

पूरा समाचार पढनुहोस
IMG
आज असार १५ गते अर्थात धान दिवस देशभर मनाइदै

तिलोत्तमा सिटी । असार १५ गते । मानो रोपेर मुरी उब्जाउने’ महिनाको सुरुवात अर्थात् आज असार १५ गते, देशभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाले किसानलाई बाँड्यो प्रजनन योग्य बोयर बोका

तिलोत्तमा , असार १३ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका व्यावसायिक किसानलाई बोयर जातको ५ वटा बोका बाँडेको छ । नगरपालिकाले ‘फिप्टी फिप्टी’को अवधारणा अनुसार बाख्राको नस्ल सुधार्न र उन...

पूरा समाचार पढनुहोस
IMG
बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा, यसरी मनाइन्छ पर्व

तिलोत्तमा , असार १३ गते २०८०। इस्लाम धर्मालम्बीहरुको पर्व महान बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिएको छ ।मुस्लि...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीमा ५ महिनामा ४ लाख ७० हजारभन्दा धेरै पर्यटक तथ्यांक सार्बजनिक

तिलोत्तमा सिटी । जेठ २३ गते । धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीमा भारतीय र तेस्रो देशका पर्यटक आउने क्रम बढ्दै गएको छ । लुम्बिनीमा अहिले आन्तरिक पर्यटकको पनि चहलपहल छ । पछिल्लो पाँच महिनामा लुम्बिनीम...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीको तापक्रम बढ्दो, गर्मी चढ्दो

तिलोत्तमा सिटी । जेठ १७ गते । आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा अहिलेको मौसम आंशिकदेखि सामान्य बदली छ । रुपन्देहीमा भने तापक्रम बढ्दो...

पूरा समाचार पढनुहोस
IMG
उद्यानहरुको दर्ता र नियमन पर्यटन मन्त्रालयबाट गर्न माग

नेपाल उद्यान महासंघको प्रथम राष्ट्रिय सम्मेलनले १२ बुँदे बुटवल घोषणापत्र जारी गरेको छ ।मणिमुकुन्दसेन उद्यान बुटवल र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमाको आयोजनामा जेठ ६ र ७ गते बुटवलमा भए...

पूरा समाचार पढनुहोस
IMG
शिव पान्चायन मन्दिरको साधारणसभा तथा अधिवेशन सम्पन्न ,अध्यक्षमा हरि गौतम निर्बिरोध

तिलोत्तमा, जेष्ठ १ गते । शिव पान्चायन मन्दिर तिलोत्तमा १२ को २२ औ साधारण सभा तथा ८ औ अधिवेशन आज सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले निर्बिरोध रुपमा हरि गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका कृषकलाई अनुदानमा औजार बितरण

तिलोत्तमा, वैशाख २८ गते ।तिलोत्तमा नगरपालिका बाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकहरुलाई साना कृषी औजार (पशुपन्छी) बितरण गरिएको छ। नगरपालिका भित्रका २९ जना कृषकलाई ईलेक्ट्रिक च्याप कटर( घाँस...

पूरा समाचार पढनुहोस
IMG
जग्गाको कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण हुन सकेन

तिलोत्तमा सिटी । बैशाख २७ गते । देशभर जग्गाको कित्ताकाट खुलाउने गएको वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय प्रमाणीकरण हुन बाँकी रहेको छ । बैठकले कित्ताकाट खुलाउने निर्णय गरे पनि अहिलेसम...

पूरा समाचार पढनुहोस
IMG
रोहिणी–३ मा ५० प्रतिशत अनुदानमा कृषकलाई पम्पसेट वितरण

तिलोत्तमा, वैशाख २६ गते । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई पम्पसेट वितरण गरिएको छ । ३ नम्बर वडा कार्यालय, धकधईमा सोमबार आयोजित कार्यक्रममा २० वटा पम्पसेट वित...

पूरा समाचार पढनुहोस
IMG
योजना बुनेर काम गरे सफलता मिल्छ : तिलोत्तमा-१३ निवासी दुर्गा भण्डारी

तिलोत्तमा, वैशाख १८ गते । विवाह नहुँदै बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएकी तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बनकट्टीकि दुर्गा भण्डारीले विदेशी भुमिमा मिहिनेत गरेको अनुभव अहिले पनि ताजै छ । उनी व...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही लगायत देशैभरिको मौसम बदली:छिटपुट वर्षा र हावाहुरीको सम्भावना

तिलोत्तमा सिटी १६ बैशाख २०८०। आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । रुपन्देहीमा आज बिहानै देखि बादल लागेको छ । रुपन्देहीमा बादल लागेपनि बर्षको सम्भावना भने निकै कम रहेको मौसम बिज्ञान विभागले जनाएको...

पूरा समाचार पढनुहोस