लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तुलसीपुरबाट दुई करोड रुपियाँ बरावरको मालागेडी निर्यात

तिलोत्तमा सिटी, २०८१,कार्तिक २८ गते । तुलसीपुर उपमहानगरपालिका –१९ छिल्लीकोटका किसान अचेल मालागेडी टिप्न व्यस्त छन् । प्रत्येक वर्ष असोजदेखि मङ्सीर महिनासम्म मालागेडी (सुगन्धकोकिला) संकलन गर्दै आएका छन...

पूरा समाचार पढनुहोस
IMG
कोदो उत्पादन गर्न परीक्षण

तिलोत्तमा सिटी, २०८१,कार्तिक २७ गते । पहाडी र हिमाली जिल्लामा मात्र उत्पादन हुँदै आएको कोदो बाली तराइको गर्मी मानिने बाँके जिल्लामा पनि उत्पादन गर्न सफल परीक्षण गरिएको छ। सामुदायिक जिन बैङ्क सञ्जाल...

पूरा समाचार पढनुहोस
IMG
एउटै गाउँबाट छ करोडको अकबरे बिक्यो ,एक हजार सक्रिय किसान

तिलोत्तमा सिटी, २०८१,कार्तिक २५ गते । रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका...

पूरा समाचार पढनुहोस
IMG
भारतीय फूलमाला भित्रिनाले अघिल्लो बर्षपनि मारमा पर्यौ : फुल कृषक भण्डारी

तिलोत्तमा, ९ कार्तिक २०८१। हरेक वर्षको तिहारमा सबैभन्दा बढी फूलमालाको खपत हुने गर्दछ । यस वर्षको तिहार नजिकिँएसँगै व्यापारीहरु फूलमालाको जोहोमा लागेका छन् । कृषकहरु पनि उत्पादन बजारमा पठाउन तयारी अवस्...

पूरा समाचार पढनुहोस
IMG
मुस्ताङबाट ९२ करोड मूल्यको स्याउ निर्यात

तिलोत्तमा सिटी, २०८१,कार्तिक ८ गते । स्याउको राजधानी भनेर चिनिने हिमालपारिको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु. ९२ करोडभन्दा बढी जिल्...

पूरा समाचार पढनुहोस
IMG
कोहलपुरमा प्लास्टिकका मालाको प्रयोगमा प्रतिबन्ध

तिलोत्तमा सिटी, २०८१,कार्तिक ६ गते । बाँकेको कोहलपुर नगरपालिकाले तिहार नजिकिदैं गर्दा प्लाष्टिकका फुलगुच्छा तथा मालाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान...

पूरा समाचार पढनुहोस
IMG
टिमुरका बिरुवा बिक्री गरी लाखौँ आम्दानी

तिलोत्तमा सिटी, २०८१,कार्तिक ४ गते । दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रुपियाँ आम्दानी गर्ने गरेको छ । बङ्गलाचुली गाउँपालिका–४, जुम्लेपानीमा रहेको जुम्लेपानी गढी सामु...

पूरा समाचार पढनुहोस
IMG
दाङमा व्यावसायिक माछापालनतर्फ आकर्षण बढ्दो

तिलोत्तमा सिटी, २०८१,कार्तिक ४ गते । दाङमा व्यावसायिक माछापालनमा वृद्धि भएसँगै उत्पादन बढ्न थालेको छ । माछापालनका लागि उपयुक्त माटो, हावापानीसँगै सरकारले अनुदान दिन थालेपछि व्यावसायिक माछापालनसँगै उत्...

पूरा समाचार पढनुहोस
IMG
वनमा कागती र डाले घाँसखेती

तिलोत्तमा,साउन २८ गते २०८१।बेत वन भनेर पहिचान बनाएको टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनमा कागती र डाले घाँसखेती सुरु गरिएको छ। वनले यस वर्ष एक सय ५० कागतीका र एक हजार डाले घाँस बकाइनो तथा आँपक...

पूरा समाचार पढनुहोस
IMG
झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका

तिलोत्तमा सिटी, २०८१,साउन ७ गते । यहाँको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
आज राती मुसलधारे पानी पर्ने सम्भावना

साउन ५, २०८१ शनिबार,तिलोत्तमा।आज राति देशका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । विशेष गरेर लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका म...

पूरा समाचार पढनुहोस
IMG
युवा नेतृत्वको पहल : नेपाललाई हरित स्वर्गमा रूपान्तरण गर्दै

तिलोत्तमा सिटी २०८१ साउन ३ गते। जोशिलो युवाहरुद्वारा स्थापित एक गतिशील समूह Green Nepal, नेपालको परिदृश्यलाई हरियाली, हरियालीमा परिणत गर्ने अभियानमा छ। तिनीहरूको दृष्टिकोण रूखहरू रोप्ने, जंगलको आगोले...

पूरा समाचार पढनुहोस
IMG
व्यावसायिक केरा खेतीमा रमाउदै निर्मल

तिलोत्तमा सिटी, २०८१,असार ३१ गते । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीम...

पूरा समाचार पढनुहोस
IMG
बुटवलमा दुध उत्पादन बढाउन पाडी वितरण

तिलोत्तमा सिटी, २०८१,असार १७ गते । बुटवल उपमहानगरपालिकाले दुध प्रवर्धन कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई पाडी वितरण सुरु गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार बुटवलले किसानलाई...

पूरा समाचार पढनुहोस
IMG
पाल्पामा आकाशे पानी नपर्दा धान रोपाइँमा ढिलाइ

तिलोत्तमा सिटी,२०८१ असार १६ गते । आकाशे पानी कुर्नपर्ने बाध्यताले पाल्पाका किसानले समयमै धान रोप्न पाएका छैनन् । अघिल्लो वर्ष असारको पहिलो सातादेखि नै पर्याप्त पानी परेको थियो । गत वर्ष यही समयमा...

पूरा समाचार पढनुहोस