लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमा वडानम्बर-९ द्धारा तिलोत्तमा म्याराथुन, सांस्कृतिक कार्यक्रम र लुंगी फुटबल गर्दै

केवलानी। तिलोत्तमा नगरपालिका वडा नम्बर ९ ले छुट्टाछुट्टै ३ वटा कार्यक्रम गर्ने भएको छ । संस्कृति संरक्षण र प्रबर्द्धनका लागि सांस्कृतिक कार्यक्रम यही कात्तिक २९ गते, दोस्रो संस्करणको तिलोत्तमा म्याराथ...

पूरा समाचार पढनुहोस
IMG
कृपालुदास फाउन्डेसन इन्टरनेशनल नेपालको शाखा तिलोत्तमामा

तिलोत्तमा। लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिका–२, पशुपति पथमा कृपालुदास फाउन्डेसन इन्टरनेशनल नेपालले आफ्नो शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ। सामाजिक सेवा, मानवता र आध्यात्मिक उन्नतिको ध्येयसह...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका विद्यार्थीका लागि च्यालेन्ज फण्ड तथा सोधपत्र लेखनमा आर्थिक सहयोग कार्यक्रम

तिलोत्तमा। तिलोत्तमा नगरपालीकाले सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीका लागि च्यालेन्ज फण्ड तथा सोधपत्र लेखनमा आर्थिक सहयोग कार्यक्रम संचालन गर्ने भएको छ । विद्यार्थीहरुको सामाजिक, सांस्कृतिक,...

पूरा समाचार पढनुहोस
IMG
जन्मदिनमा तिलोत्तमा-५ का वडाअध्यक्ष डुम्रेले गरे बृक्षारोपण

प्लट्लाइन,मणिग्राम। जन्मदिनमा बिरुवा अभियान अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-५ का वडाअध्यक्ष रमेश डुम्रेले आफ्नो जन्म दिनको अवसरमा बृक्षारोपण गरेका छन् ।वडा कार्यालयको पश्चिम पट्टि र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा युसिएलजी ए एसपीएसीकोे काउन्सिल सदस्य

तिलोत्तमा । तिलोत्तमा नगरपालिका युसिएलजी एशिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यको रुपमा निर्वाचित भएको छ । सन् २०२५ देखि २०२७ सम्मको लागि एशिया प्रशान्त सहरहरु र स्थानीय सरकारहरुको संस्थाको काउन्सिल...

पूरा समाचार पढनुहोस
IMG
भूमि आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सबोच्च अदालतले भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने सरकारको निर्णयलाई हालका कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलबार त्यस सम्बन्धमा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा बडा नं ३मा बडा बाल सञ्जाल पुनर्गठन

उद्धव देवकोटा /तिलोत्तमा नगरपालिका वडा नं ३ मा वडा बाल सञ्जाल पुनर्गठन भएको छ। बालबालिकाहरुको बृहत् भेलाले २५ सदस्यीय वडा बाल सञ्जाल गठन गरेको हो। सञ्जालको अध्यक्षमा रेखा पौडेल रहेकी छन् भने उपाध्यक्ष...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा–७ चम्कीपुरमा सरसफाई तथा वृक्षरोपण सम्पन्न

भलवारी। रुपन्देहीको तिलोतमा नगरपालिका–७ स्थित चम्कीपुरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । चम्कीपुर टोल विकास संस्था अन्तर्गत बुद्ध टोलमा शान्ति सुरक्षा कायम राखौं भन्ने उद्देश्यले कार्य...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकामा १ सय १ रक्तदाताबाट रक्तदान : निरोगीबन्न नियमित हात धुनुपर्ने

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालकिामा विश्व हात धुने दिवसको अवसरमा बृहत बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १ सय १ जनाले रक्तदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको तुलसी ईञ्जिनियरिङ्ग वर्क्स (ग्रिल पसल)मा चोरी हुँदा २ लाख बराबरको क्षति

मणिग्राम। रुपन्देहीको मणिग्राम देखि १ किलोमिटर तल सर्भिसलेन कफिकम्पानीमा रहेको तुलसी ईञ्जिनियरिङ्ग वर्क्समा गएराती चोरी भएको छ।तुलसीराम कुँवर क्षेत्रीको उक्त पसलबाट विभिन्न ग्रिलका ५ मेसिन सामाग्री, व...

पूरा समाचार पढनुहोस
IMG
जेनजी आन्दोलनमा घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरेको छ ।मन्त्रालयका अनुसार गएको भदौ २३ र २४ गतेकाे जेनजी आन्दोलनमा घाइते भएका व्यक...

पूरा समाचार पढनुहोस
IMG
मिलिजुली क्लब, शंकरनगरको २२औं स्थापना दिवस, २०औं साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न

तिलोत्तमा (रुपन्देही)। सामाजिक, सांस्कृतिक र सामुदायिक गतिविधिहरूमा सक्रिय मिलिजुली क्लब, शंकरनगरले आफ्नो २२औं स्थापना दिवस, २०औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको अवसरमा एक विशेष समारोहको आयोजना...

पूरा समाचार पढनुहोस
IMG
सगरहवामा बृहत सांस्कृतिक कार्यक्रम तथा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

सगरहवा। रुपन्देहीको तिलोत्तमा नगरपालिका १० सगरहवामा विजया दशमीको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम तथा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु भएको छ। पहिचान झल्किने झाँकी तथा बृहत नृत्य कार्यक्रम हिजो स...

पूरा समाचार पढनुहोस
IMG
देवस्थल मन्दिरमा विजयादशमी महाउत्सव

योगीकुटी। यस क्षेत्रकै दिव्य पाव भुमि तथा बुटवल तिलोत्तमाको सीमामा पर्ने सबैभदा पुरानो मन्दिर देवस्थल मन्दिर सञ्चालक समिति बुटवल–११ योगीकुटीद्वारा नवदुर्गाको अवसरमा श्रीमददेवी भागवत नवाहज्ञान महायज्ञ...

पूरा समाचार पढनुहोस
IMG
जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ। जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबारमा भेटेर ध्यानाकर्षण गराएका छन्।घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने गति...

पूरा समाचार पढनुहोस