लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
लुम्बिनी फोटोग्राफर संघको १८ औँ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

बुटवल,पौष १० गते।फोटो ग्राफरहरुको हक हित र व्यवसायिक फोटो ग्राफीको विकासमा समर्पित संस्था, प्रधान कार्यालय बुटवलको १८ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षताम...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका बालबालिकाको पोषण अवस्थाबारे लेखाजोखा कार्यक्रम सम्पन्न

तिलोत्तमा,पौष ९ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुपोषण हुन् बाट बालबालिकालाई जोगाउन पोषण लेखा जोखा कार्यक्रम गरेको छ। स्वास्थ्य शाखा तिलोत्तमाको संयोजनमा सेतो गुराँस बाल बिकास केन्द्र रुपन्देहीक...

पूरा समाचार पढनुहोस
IMG
मिलनशिल आमा समुह भलवारीको नवौं साधारण सभा

तिलोत्तमा,पौष ८ गते।मिलनशिल आमा समुह तिलोत्तमा ७ भलवारीको नवौं साधारण सभा सोमबार सम्पन्न भएको छ । भलवारीस्थित सँस्थाको आफ्नै भवनमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले समुहमा आवद्ध भई समाज परिवर्तनका...

पूरा समाचार पढनुहोस
IMG
सिमेन्टमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न तिलोत्तमा व्यापार संघको माग

तिलोत्तमा,पौष ७ गते।सिमेन्ट उद्योगीले सिमेन्टमा भारी मूल्यवृद्धि गरेपछि तिलोत्तमा व्यापार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरी प्रतिबोरा २०० रुपियाँसम्म अप...

पूरा समाचार पढनुहोस
IMG
बैंकिङ क्षेत्रमा विशिष्ट पहिचान बनाइरहेको शाइन रेसुङ्गा बैंक

तिलोत्तमा,पौष ७ गते २०८१। बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई मध्यनजर गर्दै आद्योगिक तथा व्यापारिक नगरी बुटवलमा स्थापना भएको शाइन रेसुङ्गा बैंक अहिले मुलुकको एउटा सफल बैंकका रुपमा परिचित बनेको छ । मर्ज...

पूरा समाचार पढनुहोस
IMG
तिनाउमा विस्फोट हुँदा तिलोत्तमा बस्ने पाल्पाका युवकको मृत्यु

तिलोत्तमा, पौष ५ गते। पाल्पा जिल्लामा विस्फोटक पदार्थ विष्फोट हुँदा एक जनाको मृत्युु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –२ बुढाचटकमा विस्फोटक पदार्थ विस्फोट हँुदा एक जनाको मृत्युु भएको हो ।बुढाचटकका म...

पूरा समाचार पढनुहोस
IMG
सामाजिक व्यक्ति तथा काङ्ग्रेस रुपन्देहीका नेता रोमणीप्रसाद पाठकको निधन

तिलोत्तमा, पौष ५ गते।नेपाली कांग्रेस रूपन्देहीका पुराना नेता रोमणी पाठकको आज बिहान निधन भएको छ।लामो समयदेखि क्यान्सरका कारण बिरामी रहनुभएका पाठकको बिहान रूपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा निधन भए...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा २४ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइयो, विदेश जाने दर रोक्न अपिल

तिलोत्तमा,पौष ३ गते।आप्रवासीहरूको योगदानलाई सम्मान गर्दै र उनीहरूको अधिकारको सम्मान गर्ने भन्ने नाराका साथ २४ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मनाईएको छ ।तिलोत्तमा नग...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-६ द्वारा ज्येष्ठ नागरिक सम्मान तथा नि:शुल्क स्वास्थ्य परिक्षण

तिलोत्तमा,पौष २ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ को आयोजनामा आज ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा समाग्री र निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ। वडाले अघिलो बर्षहरुमा जस्तै यस बर्ष पनि ७६...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका १ सय ४६ विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति वितरण

तिलोत्तमा,पौष १ गते।तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत १ सय ४६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ। बिगत २०७४ साल देखि...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरस्तरीय छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जनज्योतीलाई

तिलोत्तमा,मङ्सिर २९ गते। तिलोत्तमा नगर स्तरीय छैठौ राष्ट्रपति रनिङ्गशिल्डको उपाधी जनज्योति मावि तिलोत्तमा-४ डिङ्गरनगरले चुमेको छ । जनज्योति माविले ११ स्वर्ण १० रजत र ५ कास्य पदक सहित यस वर्षको राष्ट्र...

पूरा समाचार पढनुहोस
IMG
करहिया सामुदायिक वनको २५ औं साधारणसभा सम्पन्न: बन क्षेत्रलाई समान सहभागिता र समावेशितामा रुपान्तरण गर्न आग्रह

तिलोत्तमा,मङ्सिर २५ गते २०८१।सामुदायिक वन क्षेत्रलाई साझा सम्पतिको रुपमा उपयोग गर्दै उत्पादन र आयआर्जनसंग जोडेर लैजानुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।् सामुदायिक बनलाई समान सहभागिता र...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा छैंठौ राष्ट्रपति रनिङ शिल्डको भब्य तयारी, २७ गते देखि शुरु हुने

तिलोत्तमा, मङ्सिर २५ गते २०८१। तिलोत्तमा नगरपालिकामा छैंठौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु हुने भएको छ । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजनामा यहि मङ्सिर २७, २८ र २९ गते त...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम

तिलोत्तमा,२१ मंसिर २०८१। रुपन्देहीको तिलोत्तमा नगरपालिका योजना शाखाले वडा समिति तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजनाहरुको कार्यान्वयन र ती योजना सञ्चालन सम्बन्धी एक दिने अभिमुखीकरण तालिम दिएको छ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा १ र २ का वडा समिति र उपभोक्ता समितिलाई योजना समयमै सम्पन्न गर्न अभिमुखीकरण

तिलोत्तमा, १९ मंसिर २०८१। तिलोत्तमा नगरपालिकाले सबै वडाका उपभोक्ता समितिलाई योजना तथा कार्यक्रम संचालन एबम व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। वडा नम्बर १ र २ वडाका वडा समिति र उपभोक...

पूरा समाचार पढनुहोस