लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाको शुभकामना आदानप्रदान सम्पन्न, भड्किलो रुपमा चाड नमनाउन आग्रह

तिलोत्तमा, कार्तिक ३ गते २०८०। पछिल्लो समय चाडबाड मनाउने प्रचलन भड्किलो हुँदै गएको सरोकारवालाहरुले जनाएका छन्। हुँदा खाने र हुनेखाने बर्ग बिचको खाडल चाडबाड मनाउने सस्कारले पुर्नुपर्ने भन्दै देखासिकी...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई ३६ लाख अनुदान

तिलोत्तमा, कार्तिक २ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद ३६ लाख १२ हजार ४ सय ३ रुपैया अनुदान वितरण गरेको छ । दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक...

पूरा समाचार पढनुहोस
IMG
ग्राहकले एकदमै ध्यान दिएर खाद्य सामग्री खरिद गरौ : उपमेयर चौधरी

तिलोत्तमा, असोज ३० गते २०८०।चाडपर्व नजिकिँदै गएपछि तिलोत्तमामा बजार अनुगमनले तीव्रता पाएको छ। बजार क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका गुणस्तरहीन वस्तु तथा अखाद्य बस्तु जफत गरी नष्ट गरिएको छ। नगरपाल...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा बुद्धपरिपथ मणिग्राम ४ नम्बरका रुख काट्ने ६ जनालाई ३० हजार जरिवाना

तिलोत्तमा, असोज २३ गते २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाइवे तथा बुद्धपरिपथमा लगाइएका छतिवन ( एस्टोनिया ) को रुख स्ने ६ जनालाई जनही ५ हजारका दरले ३० हजार जरिवानासहित एक पटकलाई सजग गराएको छ। रुख...

पूरा समाचार पढनुहोस
IMG
कर्मचारी आन्दोलन : तिलोत्तमाका कर्मचारीद्वारा सेवा ठप्प, वडा अनुगमन

तिलोत्तमा, असोज २४ गते २०८०। संघीय निजामति ऎनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नुपर्ने लगाएतका ११ बुदे माग राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी आन्दोलित हुँदै वडा अनुगमनमा गएका छन्।...

पूरा समाचार पढनुहोस
IMG
कर्मचारी आन्दोलन : तिलोत्तमामा थप सशक्त बनाउने, सेवा ठप्प

तिलोत्तमा, असोज २४ गते २०८०। संघीय निजामति ऎनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नुपर्ने लगाएतका ११ बुदे माग राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।आफ्ना विभिन्न...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा हाइवेका रुख काट्नेलाई १५ हजार जरिवाना, नगरपालिकाले निकाल्यो यस्तो सुचना

तिलोत्तमा, असोज २३ गते २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाइवेमा लगाइएका छतिवन ( एस्टोनिया ) को रुख मास्नेलाई १५ हजार जरिवानासहित एक पटकलाई सजग गराएको छ। रुख प्रती अनावश्यक अफवाह फैलाई घरागादिको...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाबासी कसैलाई इजरायलमा अप्ठ्यारो परे सम्पर्क गर्नुस है : तिलोत्तमा नगरपालिका

तिलोत्तमा सिटी,असोज २२ गते। तिलोत्तमा नगरपालिकाले इजरायलमा रहेका तिलोत्तमाबासीहरूलाई समस्या परे सम्पर्क गर्न अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख राम कृष्ण खाणले एक विज्ञप्ति जारी गरि इजरायलम...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको निःशुल्क अटोरिक्सा उद्घाटन : मेयर,उपमेयर,प्रमुख प्रशासकीय सहित नगरपालिका पुगे

तिलोत्तमा सिटी,असोज २२ गते। सोमबार शंकरपुर् चोकदेखि महिला चालक इन्द्रकला श्रेष्ठले हाँकेको अटो चढेर तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत...

पूरा समाचार पढनुहोस
IMG
ट्राफिक तथा दुव्र्यसनविरुद्ध प्रशिक्षण तथा गायन प्रतियोगिता सम्पन्न

पुरुषोत्तम पाण्डेय-तिलोत्तमा,असोज २० गते। तिलोत्तमा १४, रेहरामा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा शुक्रबार ट्राफिक तथा दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण तथा अन्तर सदनात्मक गायन प्रतियोगिता सम्पन्न...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा नगरपालिकाका कर्मचारीद्वारा ‘पेनडाउन’

तिलोत्तमा,असोज १९ गते । संघीय निजामति एनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नु पर्ने लगाएतका ११ बुदे माग राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।आफ्ना विभिन्न माग...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा नापी प्राविधिक समाज गठन,अध्यक्षमा बन्जाडे,उपाध्यक्षमा बनिया सर्बसम्मत

तिलोत्तमा,असोज १९ गते । रुपन्देही जिल्लाका स्थानिय तहमा कार्यरत तथा नापीको कार्य गर्दै आएका प्राबिधिकहरुको छाता संगठन नापी प्राबिधिक समाज रुपन्देही गठन गरिएको छ। रुपन्देहीमा क्रियाशील नापी प्राबिधिकहर...

पूरा समाचार पढनुहोस
IMG
मणिग्रामको बैंक चोर्न आएका गिरोहले सहकारीको नगद चोरे,सबुत लुकाउन सिसिटिभिको मेमोरी गायव

तिलोत्तमा सिटी,असोज १८ गते ।रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लकर तोडिएको र संगै रहेको कामना बहु-उदेश्य सहकारी संस्था लिमिटेडबाट करिव ४ लाख गएराती चो...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाको बेबराचोक–कान्छीबजार सडक निर्माणको ठेक्का खोल्न सहमति

तिलोत्तमा सिटी,असोज १८ गते । तिलोत्तमा नगरपालिकाको मंगलापुर–सेमराबजार–कान्छीबजार सडकखण्ड अन्तर्गत बेबराचोकदेखि कान्छीबजारसम्म सडक निर्माणको लागि दोस्रो प्याकेजको ठेक्का सुचना प्रकाशन गर्न शहरी शासकीय...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाले शुरु गर्यो "एकवडा एक किलोमिटर सडक निर्माण" योजना

तिलोत्तमा सिटी,असोज १८ गते । तिलोत्तमा नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ । गाउँ-गाउँमा पनि सहजरूपमा यातायात सुविधा पु¥याउने तथा पिच सडकको पहुँच पुर्याउने उद्देश्यल...

पूरा समाचार पढनुहोस