लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
नि.शुल्क र गुणस्तरीय शिक्षा-स्वास्थ्य, विवेकशील साझा तिलोत्तमाको प्रतिबद्धता

तिलोत्तमा सिटी, बैशाख २३ गते २०७९ । शिक्षा र स्वास्थ्य निशुल्क बनाउने प्रतिबद्धता सहित चुनाबी मैदानमा उत्रेको विवेकशील साझा पार्टी तिलोत्तमाले आज मणिग्राम क्षेत्रमा घरदैलो र मत माग्ने कामलाई जारि राखे...

पूरा समाचार पढनुहोस
IMG
हरिनगर गाउँपालिकाको उपाध्यक्षमा दिलो मोहम्मद को उम्मेदवारी दर्ता

सुनसरीको हरिनगर गाउँपालिकामा माओवादी केन्द्रको नेतृत्व गर्दै उपाध्यक्षमा दिलो मोहम्मद मियांले आज उम्मेदवारी दर्ता गराएका छन।

पूरा समाचार पढनुहोस
IMG
मुस्लिम समुदायले ईदउल फित्र मनाउँदै, देशभर सार्वजनिक विदा

तिलोत्तमा सिटी, बैशाख २० गते २०७९ । आज देशभरका मुस्लिम समुदायले ईदउल फित्र पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । कोभिड महामारीका कारण प्रभावित बनेकाे ईद पर्व आज दुई...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका भित्री मुख्य सडक दुई लेनमा स्तरोन्नती गरिने,सहायक सडकलाई कालोपत्रे

तिलोत्तमा सिटी,बैशाख १९ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका भित्री मुख्य—मुख्य सडकलाई दुई लेनको सडकको रुपमा स्तरोन्नती गरिने भएको छ । नेकपा एमालेले नगरभित्रका मुख्य–मुख्य सडकलाई आगामी ५ वर्षभि...

पूरा समाचार पढनुहोस
IMG
विवेकशील साझा पार्टी तिलोत्तमाको घरदैलो कार्यक्रम तिब्र

तिलोत्तमा सिटी,बैशाख १९ गते २०७९। विवेकशील साझा पार्टी तिलोत्तमाले चुनाव प्रचारप्रसार अन्तर्गत घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विवेकशील सा...

पूरा समाचार पढनुहोस
IMG
‘तिलोत्तमामा एमालेले नजित्नुपर्ने कुनै कारण छैन’: मेयर उम्मेदवार चापागाईं

रामप्रसाद आचार्य २०७९ वैशाख १९ गते / नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण, एमालेका नेता घनश्याम भुसालको गृहनगर तथा एमाले उपाध्यक्ष विष्णु पौडेल, राप्रपा नेता दीपक बोहोरालगायतका प्रभावशा...

पूरा समाचार पढनुहोस
IMG
राप्रपाले जनताको मन जितिसकेको छ : तिलोत्तमा मेयरका उम्मेदवार भुवन खनाल

तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाललाई मेयरको उम्मेदवार बनाएको छ । युवा नेता खनाललाई सर्वसम्...

पूरा समाचार पढनुहोस
IMG
खेमराजले दिए वडा नम्बर-१५ तिलोत्तमालाई नयाँ योजना

तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९ । गत २०७४ को चुनावमा नेकपा एमालेको तर्फ बाट तिलोत्तमा नगरपालिका वडा नम्बर १५ बात भारि मतले बिजयी बनिसकेका खेमराज गुरुङ मुन्नाले आफ्नो पुन : उम्मेदवारी वडा अध्यक्ष मै...

पूरा समाचार पढनुहोस
IMG
एमाले गरिव दु:खी र मजदुरको साथी हो : सदस्य उम्मेदवार न्यौपाने

तिलोत्तमा सिटी,बैशाख १७ गते २०७९। तिलोत्तमा नगरपालिका वडा नम्बर -२ को चुनावी रफ्तार द्रुत गतिमा अघि बढेको नेकपा एमाले वडा सदस्यका उम्मेदवार इश्वर न्यौपानेले बताएका छन्। वडाको पूर्वी भागमा ३ दिन देखि घ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा-५ का वडासदस्य उम्मेदवार पौडेलको चुनाव चिन्ह एउटा लौरो

तिलोत्तमा सिटी, बैशाख १७ गते २०७९ । नेकपा एमालेबाट गत स्थानीय चुनावमा तिलोत्तमा ५ को वडा सदस्यमा सर्वाधिक मत प्राप्त गरी विजयी हरि पौडेलले पार्टीबाट विद्रोह गरी यसपटक स्वतन्त्र उम्मेदवारी दिई चुनाव च...

पूरा समाचार पढनुहोस
IMG
"नयाँ नगरपालिका भएपनि जित्ने आधार धेरै बनाएका छौ"- मेयर उम्मेदवार मोहन चापागाईं

तिलोत्तमा सिटी, बैशाख १७ गते २०७९ । तिलोत्तमा नगरपालिकामा एमालेबाट मोहन चापागाईंले मेयर पदमा उम्मेदवारी दिएपछि चुनावी सरगर्मी तातेको छ ।गत निर्वाचनमा मेयर, उपमेयरसहित तिलोत्तमाका १७ वडामध्ये १३ वडामा...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका ९ सहित रुपन्देहीमा उम्मेदवारी दिएका १०३ जनाद्धारा उम्मेदवारी फिर्ता

तिलोत्तमा सिटी, बैशाख १६ गते २०७९ । रुपन्देहीमा सत्तारुढ गठबन्धनबाट मेयर र उपमेयरमा परेका अधिकांश उम्मेदवारी फिर्ता भएको छ । रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३...

पूरा समाचार पढनुहोस
IMG
युवाको ढुकढुकीमा ध्रुव न्यौपाने,भन्छन-वडा नम्बर-९ को साख गिर्न दिन्न

तिलोत्तमा सिटी, बैशाख १६ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिका बिकाशमा तिब्र गति लिइरहेको नगर हो। त्यसमा पनि तिलोत्तमाको वडा नम्बर-९ त झनै बिकासमा नम्बर १ वडा नै साबित छ। अघिल्लो ७४ सालको चुनाबम...

पूरा समाचार पढनुहोस
IMG
जनताले फेरी एकपटक साथ दिनेमा बिश्वस्त छु : चेतनारायण भण्डारी

तिलोत्तमा सिटी, बैशाख १६ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मुटु तथा व्यापारिक क्षेत्र वडा नम्बर-५ मणिग्रामको वडा अध्यक्षमा पुन : चेतनारायण भण्डारीको उम्मेदवारी परेको छ। ५ बर्ष सुखद बिताएका...

पूरा समाचार पढनुहोस
IMG
व्यक्तिगत घटना दर्ता ३५ दिन भित्रै गरौ, जरिवानाबाट बचौ: प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली

तिलोत्तमा सिटी, बैशाख १६ गते २०७९। राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिका महत्वपूर्ण व्यक्तिगत घटनाहरुलाई आधिकारिक रुपमा रेकर्ड राख्नुलाई व्यक्तिगत घटनादर्ता भनिन्छ । सबैजसो देशहरुले घटनादर्ताको सर्...

पूरा समाचार पढनुहोस