लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
तिलोत्तमाको प्रमुख प्रसासकिय अधिकृतमा जिबन ज्ञवालीलाई स्वागत

तिलोत्तमा सिटी,माघ ९ गते २०७८। देशकै उत्कृस्ट नगरपालिका रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृतको रुपमा जिबन ज्ञवालीलाई स्वागत गरिएको छ। आइतबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा...

पूरा समाचार पढनुहोस
IMG
सैनामैनाबाट ७९ बर्षिया एक बृद्धा सम्पर्क बिहिन

तिलोत्तमा सिटी,माघ ९ गते २०७८। माघ ७ गते बिहान बिहान ७ बजे घरबाट मर्निङवाक निस्किएकी ७९ बर्षिया जित कुमारी कार्की (धना) घर नफर्केपछि परिवारजन तनावमा छन् । उनी सैनामैना ३,मुर्गियाबाट बेपत्ता भएको र कत...

पूरा समाचार पढनुहोस
IMG
सामुहिक ईहि यज्ञ शुरु

तिलोत्तमा सिटी,माघ ७ गते २०७८। नेवारी कन्याहरुको सामुहिक बेल विवाह (ईही यज्ञ) बुटवलमा शुरु भएको छ । कोभिड संक्रमण बढेसंगै पुर्वनिर्धारिक कार्यक्रमलाई स्वस्थ्य सावधानी अप्नाएर गरिएको हो। माघ ७ र ८ गते...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका मेयर स्वास्थ्यकर्मी सहित खोप लिएर मजदुर भेट्न ईट्टाभट्टामा

तिलोत्तमा सिटी,माघ ६ गते २०७८। कोरोना महामारी दिनानुदिन बढ्दो मात्रामा छ। दिन दुईगुणा रात चौगुना यसको अनुपात बढिरहेको छ। यसै तथ्यांकलाई मध्यनजर गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शुन्य खोप अभियान...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा वडानम्बर-११ को ऎतिहासिक तथा पर्यटकिय भवन समुद्घाटन

तिलोत्तमा सिटी,माघ ५ गते २०७८। भौतिक निर्माणले सुबिधा सम्पन्न बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर-११ को आफ्नै भवन उद्घाटन गरिएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर ११ स्थित मद्रहानीमा रहेक...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमाका प्रमुख प्रसासकिय अधिकृतलाई

तिलोत्तमा सिटी,माघ ३ गते २०७८। रुपन्देहीको उत्कृस्ट नगरपालिकाको रुपमा रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेललाई आज एक समारोहका बीच फेरी भेटौला कार्यक्रम गरि बिदाई गरिएको छ।...

पूरा समाचार पढनुहोस
IMG
कोटिहवामा कार बुद्धमूर्तिमा ठोक्कियो, श्रीमान् श्रीमती गम्भिर घाइते

तिलोत्तमा सिटी,माघ २ गते २०७८। भैरहवा बुटवल सडकखण्डको कोटिहवामा कार दुर्घटनामा परेको छ । बुटवलबाट भैरहवातर्फ आउँदै गरेको बाग्मती प्रदेश एक ०२६ च ५७७२ नम्बरको रोतो स्वीफ्ट कार आफै अनियन्त्रित भइ दुर्घट...

पूरा समाचार पढनुहोस
IMG
बुटवल-बेलहिया सडकमा चल्ने गाडीमा डष्टबिन अनिवार्य गर्न निर्देशन

तिलोत्तमा सिटी,३०पौष २०७८। पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले मातहतका सम्पूर्ण व्यवसायी, चालक, परिचालक, हेल्पर तथा शाखा इञ्चार्जहरुलाई गाडीभित्र अनिवार्य रुपमा डष्टबिनको व्यवस्था गर्न/गराउन निर्देशन...

पूरा समाचार पढनुहोस
IMG
खस्यौलीद्वारा न्यानो माया कार्यक्रम

तिलोत्तमा सिटी,३०पौष २०७८। तराईमा चिसो बढेसंगै दैनिक जिवनयापनमा कठिनाई भएकाहरुलाई लक्षित गरि न्यानो कपडा वितरण गरिएको छ । लायन्सका संस्थापक मेल्भिन जोनको १ सय ४३ औ जन्मदिनको अवसर पारेर लायन्स क्लब अफ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमामा एक लाख जनाले लगाए कोरोना विरुद्धको खोप

तिलोत्तमा सिटी,२९ पौष २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ हजार ४ सय ६३ जनाले खोपको पूरा मात्र लगाइसकेको र बाँकीले खोपको पहिलो मात्रा...

पूरा समाचार पढनुहोस
IMG
ओमिक्रोनको संक्रमण रोक्न तिलोत्तमा नगरले थाल्यो पूर्वतयारी

तिलोत्तमा सिटी,२५ पौष २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न पूर्वतयारी थालेको छ । छिमेकी मुलुक भारतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा फैलिएको र नेप...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा भित्रका विद्यार्थीलाई ट्राफिक सचेतना

तिलोत्तमा सिटी,२३ पौष २०७८। तिलोत्तमा नगरपालिकाले नगरपालिका भित्रका विद्यार्थीहरुका लागि ट्राफिक सचेतना सम्बन्धि अन्तरक्रिया गरेको छ ।विद्यार्थीहरुलाई सचेतनाअभिवृद्धि गरेमा अन्य विद्यार्थीहरुका साथै अ...

पूरा समाचार पढनुहोस
IMG
मेयर बन्ने सपना बोकेर, तिलोत्तमाको काम र मेयर भेट्न आए बालेन शाह

तिलोत्तमा सिटी,१९ पौष २०७८। अघिल्लो हप्ता मात्रै संचार माध्यममा एउटा चर्चा चल्यो र्यापर बालेन शाह मेयर बन्दै भन्ने। त्यसमाथि काठमान्डौको मेयर बन्ने सपना सजाएका र्यापर बालेन शाह अहिले निकै चर्चामा छन्...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा- ४ को सुविधासम्पन्न वार्डभवन उद्घाटन

तिलोत्तमा सिटी,१९ पौष २०७८। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित डिङ्गरनगरमा वडा नम्बर ४ को नवनिर्मित भवन सोमबार उद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र नगर उपप्रमुख जागेश...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तामाका सरसफाईकर्मीहरुलाई पेशागत सुरक्षा सामाग्री बितरण

तिलोत्तमा सिटी,१९ पौष २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिका नियमित सरसफाई तथा हरियाली प्रबर्धन गर्ने कार्यमा अग्रणी देखिएको छ। यहाका बाटा घाटा सफा र चिटिक्क छ। सोहि कार्यका लागी तिलोत्तमा नगरपालिका,...

पूरा समाचार पढनुहोस