लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
सत्तारुढ पाँचदलको निर्णय:बागी उम्मेदवार फिर्ता

तिलोत्तमा सिटी, बैशाख १३ गते । स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताबीच सहमति भएको छ ।नेपाली कांग्रेस, नेकपा माओवादी क...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेसप्रति ओलीको कटु-टिप्पणी– कांग्रेसी घोषणापत्र बकवास र पागलहरूको प्रलाप

तिलोत्तमा सिटी, बैशाख १३ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्र बकवास र पागलहरूको प्रलाप भनेर कडा टिप्पणी गरेका छन् । मंगलबार मनमो...

पूरा समाचार पढनुहोस
IMG
देशैभरि मनोनयनको संख्या १ लाख ३७ हजारभन्दा बढी पुग्यो, विवरण थपिने क्रम जारी

तिलोत्तमा सिटी, बैशाख १३ गते । देशभरका स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ । निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७...

पूरा समाचार पढनुहोस
IMG
र्‍यापर बालेन शाह सहित काठमाडौंका लागि मेयरमा १६ र उपमेयरमा १७ जनाको उम्मेदवारी दर्ता

तिलोत्तमा सिटी, बैशाख ११ गते । उम्मेदवारी दर्ताको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयरमा १६ जना र उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ । यस्तै विभिन्‍न वडाको वडाध्‍यक्षमा २३ जना र वडा सदस्‍यमा ८ जना...

पूरा समाचार पढनुहोस
IMG
गठबन्धनले काठमाडौंमा ६० हजार भोट कटाउन कटाउन सक्दैन : केशव स्थापित

तिलोत्तमा सिटी, बैशाख ११ गते । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितले काठमाडौंमा गठबन्धनको भोट ६० हजार नकट्ने र आफ्नो १ लाख २० हजार आउने स्थापितको दाबी छ । गठबन्धनक...

पूरा समाचार पढनुहोस
IMG
घोषणापत्र सार्बजनिक संगै पोखरामा कांग्रेसका पदाधिकारी पार्टी कार्यालयमा थुनिए

तिलोत्तमा सिटी, बैशाख ११ गते । पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् । सत्तारुढ गठबन्धनभित्...

पूरा समाचार पढनुहोस
IMG
कांग्रेसले ल्यायो स्थानीय तह निर्वाचनको घोषणापत्र (पूर्ण पाठसहित)

तिलोत्तमा सिटी, बैशाख ११ गते । मुख्य सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको तयारी समिति...

पूरा समाचार पढनुहोस
IMG
मौलिक जरोकिलो पार्टीद्वारा चुनावी संकल्पपत्र सार्वजनिक

तिलोत्तमा सिटी, बैशाख १० गते । मौलिक जरोकिलो पार्टीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्...

पूरा समाचार पढनुहोस
IMG
स्थानियतह चुनावका लागि एमालेको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

तिलोत्तमा सिटी,बैशाख ९ गते २०७९।नेकपा एमालेले वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्...

पूरा समाचार पढनुहोस
IMG
माओवादी धारा, कम्युनिष्ट क्रान्तिकारी र परिवर्तनकारी शक्ति एकढिक्का हुन जरुरी : प्रचण्ड

कमरेड लेनिन र कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भ तिलोत्तमा सिटी,बैशाख ९ गते २०७९। कमरेड लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, दार्शनिक र साम्राज्यवादी युगमा माक्र्सवादलाई विकसित गर्ने एक जना प्रवद...

पूरा समाचार पढनुहोस
IMG
फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड

तिलोत्तमा सिटी, बैशाख ८ गते २०७९। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी प्रव...

पूरा समाचार पढनुहोस
IMG
गठबन्धनका पाँचै दलले बुटवल लगायतका प्रमुख सहरहरुमा संयुक्त सभा गर्ने

तिलोत्तमा सिटी, बैशाख ८ गते । गठबन्धन सामेल ५ वटै दलहरुले बुटवल लगायत देशका मुख्य सहरहरुमा यहि बैशाख १८ गतेदेखि संयुक्त सभा गर्ने निर्णय सहितको कार्यतालिका बनाएका छन् । स्थानीय निर्वाचन २०७९ लाई मध्यन...

पूरा समाचार पढनुहोस
IMG
काठमाडौंमा मेयरका लागि कांग्रेसबाट सिर्जना सहित पाँच जनाको नाम सिफारिश

तिलोत्तमा सिटी, बैशाख ८ गते । नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिले काठमाडौंको मेयरका लागि पाँच जनाको नाम सिफारिश गरेको छ। शुक्रबार बसेको महानगर कार्यसमितिको बैठकले पाँच जनाको नाम सिफारिश गर्ने...

पूरा समाचार पढनुहोस
IMG
मेयरमा उठ्दिन, राजनीतिक यात्रा अघि बढाउँछु : रञ्जु दर्शना

तिलोत्तमा सिटी, बैशाख ८ गते । आसन्न स्थानीय तह निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन् । तर राजनीतिक यात्रा भने जारी राख्ने बताएकी छन् । विवेकशील साझा पार्टीमा विवाद चर्किएपछि रञ्जुले पार्...

पूरा समाचार पढनुहोस
IMG
वीरगञ्जमा एमाले र लोसपाबीच चुनावी गठबन्धन, एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिने

तिलोत्तमा सिटी, बैशाख ८ गते । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरेका छन् । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गर...

पूरा समाचार पढनुहोस