लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
प्रधानमन्त्रीपछि गृहमन्त्री खाँणलाई दोस्रो वरियता

तिलोत्तमा सिटी,२३ असोज २०७८। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषदमा बालकृष्ण खाँणले दोस्रो वरियता पाएका छन् ।खाँणलाई दोस्रो वरियता दिइए पनि देउवाल...

पूरा समाचार पढनुहोस
IMG
सहमति नजुट्दा लुम्बिनीमा सरकार बिस्तारमा ढिलाई

तिलोत्तमा सिटी,२३ असोज २०७८। सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत लुम्बिनी प्रदेश सरकारले मन्त्रिमण्डल बिस्तार गर्न सकेको छैन । सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसले मन्त्रीहरूको नाम टुंगो ल...

पूरा समाचार पढनुहोस
IMG
समृद्ध प्रदेश जीवन बनाउन प्रदेश सरकार प्रतिवद्ध छ - मुख्यमन्त्री केसी

तिलोत्तमा सिटी,२१ असोज २०७८। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीवार विजयादशमी तथा दिपावली २०७८ को...

पूरा समाचार पढनुहोस
IMG
राजधानी घाेषणा भएकाे एक वर्षमा एउटा मन्त्रालय

तिलोत्तमा सिटी,२० असोज २०७८। लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती उपत्यका घोषणा भएको बुधवार (आज) एक वर्ष पूरा भएको छ । गएकाे वर्ष प्रदेश सभा स्थापना भएको तीन वर्षपछि असोज २० गते लुम्...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देहीमा १०० बढी नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

तिलोत्तमा सिटी,१९ असोज २०७८।रुपन्देही जिल्लामा विभिन्न राजनीतिक दल परित्याग गरि १०० जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार बुटवलस्थित क्...

पूरा समाचार पढनुहोस
IMG
एमालेको महाधिवेशन बुटवलमा हुने घोषणाले तिलोत्तमाका एमाले कार्यकर्ता उत्साहित

तिलोत्तमा सिटी,१८ असोज २०७८। नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा घोषणा गरेपछि रुपन्देहीका एमाले कार्यकर्ता उत्साहित बनेका छन् । एमाले अध्यक्ष केपी ओलीको बुटवलमा दशौं महाधिवेशन बुटवलम...

पूरा समाचार पढनुहोस
IMG
जबरजस्ती करणी अभियोगमा देवदहमा ४६ वर्षीय पुरुष पक्राउ

तिलोत्तमा सिटी,१७ असोज २०७८। रुपन्देहीमा २१ बर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।पक्राउ पर्नेमा देवदह नगरपालिका–६शिवालय टोलमा डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकमा भए ९ निर्णय

तिलोत्तमा सिटी,१४ असोज २०७८। लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ९ वटा निर्णय गरेको हो । जसमा गाउँपालिका केन्द्र परिवर्तन गर्न सरकार...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा जितिया पर्वको शुभकामना

तिलोत्तमा सिटी,१३ असोज २०७८। राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन् ।बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौ...

पूरा समाचार पढनुहोस
IMG
तिलोत्तमा कांग्रेस नगर सभापतिमा हरिलाल पाण्डे बिजयी

तिलोत्तमा सिटी,९ असोज २०७८। निकै प्रतिश्प्रधात्मक हिसाबले अगाडी बढेको तिलोत्तमा नगर कांग्रेस अधिबेशनबाट पुन: हरिलाल पाण्डे बिजयी भएका छन्। मतगणनाको उत्तरार्ध सम्म अंकले अगाडी रहेका नारायण न्यौपानेलाई...

पूरा समाचार पढनुहोस
IMG
गौतमवुद्ध विमानस्थलको काम ढिला नहोस : विष्णु पौडेल

तिलोत्तमा सिटी,९ असोज २०७८।नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् ।उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो च...

पूरा समाचार पढनुहोस
IMG
नेकपा एकीकृत समाजवादीको रुपन्देही अध्यक्षमा गुरुङ

तिलोत्तमा सिटी,३ असोज २०७८। नेकपा एकीकृत समाजवादी रुपन्देहीले जिल्ला कमिटीका पदाधिकारीलाई पूर्णता दिएको छ । यसअघि भदौ ११ गते बसेको बैठकले माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीलाई नेकपा एकीकृत सम...

पूरा समाचार पढनुहोस
IMG
संविधानको सफल कार्यान्वयनमा सरकार प्रयत्नशील छ- प्रधानमन्त्री देउवा

तिलोत्तमा सिटी,३ असोज २०७८। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् ।सातौं संविधान दिवसका अवसरमा शुभकामना व्...

पूरा समाचार पढनुहोस
IMG
सातौँ संविधान दिवस देशभर मनाइँदै

तिलोत्तमा सिटी,३ असोज २०७८। नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा...

पूरा समाचार पढनुहोस
IMG
दाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय

तिलोत्तमा सिटी,२ अशोज २०७८। लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले स्थायी राजधान...

पूरा समाचार पढनुहोस