लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
पूर्व–पश्चिम राजमार्ग अवरुद्ध : नवलपरासीको दुम्किबासमा बाढीले डाइभर्सन बगायो

दुम्किबास। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किबासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ। आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला...

पूरा समाचार पढनुहोस
IMG
दर्ताबिनै सञ्चालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

सिद्धार्थनगर। जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताबिनै सञ्चालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ। बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै सञ्चालन...

पूरा समाचार पढनुहोस
IMG
किन आन्दोलित बने सुनचाँदी व्यवसायी ?

न्युरोड। सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परे...

पूरा समाचार पढनुहोस
IMG
गुल्मीको हर्मिचौर सडकले ल्याएको खुसी, सम्झौता भन्दा छ महिनाअगावै सम्पन्न

तम्घास (गुल्मी)। निर्माण व्यवसायीले कामको जिम्मा लिने तर समयमै काम सम्पन्न नगरी आलटाल गर्ने प्रवृत्ति कायमै छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर हर्मिचौरदेखि बलेवा सडकखण्डको ४५ किलोमिटर खण्ड...

पूरा समाचार पढनुहोस
IMG
अमेरिकाबाट निष्कासित ३७ नेपाली काठमाडौं आइपुगे

गौशाला। अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपालीहरू काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको हो । नेपालीहरू सवार अमेरिकी चार्टर्ड विमान केहीबेर अघि त्रिभुवन अन्तर...

पूरा समाचार पढनुहोस
IMG
रुपन्देही र पाल्पाका ६ पालिकाका बीचमा १० बुँदे सहमति

बुटवल। रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सीमाना जोडिएका ६ वटा स्थानीय तहहरुका बीचमा बुटवलमा बुटवल उपमहानगरपाल...

पूरा समाचार पढनुहोस
IMG
ओमसतियाका महिलाहरूका लागि १५ दिने वाद्यवादन तालिम सम्पन्न

ठुटीपीपल। ओमसतिया गाउँपालिका रुपन्देहीको आयोजना र रुरल एण्ड डेभलमेन्ट कन्सल्टेन्सी सर्भिसको प्राविधिक सहयोगमा महिलाहरूका लागि १५ दिने वाद्यवादन तालिम ठुटीपीपलमा सम्पन्न भएको छ। कार्यक्रममा ओमसातिया ग...

पूरा समाचार पढनुहोस
IMG
स्थापना दिवसको अवसरमा साना किसान देवदहले सुरुगर्यो,किसानउत्पादित सामाग्रीको बजारीकरण

खैरेनी। साना किसान कृषि सहकारी संस्था देवदहले शेयर सदस्यहरूले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण सुरु गरेको छ ।सहकारीको २९ औँ स्थापना दिवसको अवसरमा कृषि सामाग्री संकलन तथा विक्रि केन्द्रको उद्घाट...

पूरा समाचार पढनुहोस
IMG
अख्तियारले मरेपछि पनि छोडेन,पूर्वप्रधानमन्त्री माधव नेपालसहित यी परे भ्रष्टाचार मुद्दामा

काठमाडौँ // पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुट जग्गा बेचबिखन...

पूरा समाचार पढनुहोस
IMG
कञ्चनमा एक हप्ते मगर भाषा प्रशिक्षक प्रशिक्षण शुरु

कञ्चन। रुपन्देहीको कञ्चनमा मगर भाषाको प्रबर्द्धन गर्ने उद्धेश्यका साथ कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा एकहप्ते मगर भाषा प्रशिक्षक प्रशिक्षण हिजो बुधवारदेखि शुरु भएको छ। नेपाल मगर संघ, कञ्चन गाउँ समित...

पूरा समाचार पढनुहोस
IMG
कञ्चन गाउँपालिका सबैभन्दा कम बेरूजु हुने स्थानीय तह

कन्चन। रुपन्देहीको कञ्चन गाउँपालिका जिल्लामा सबैभन्दा कम बेरुजु ल्याउने पालिका बनेको छ । कुल बेरुजु रकमको आधारमा रुपन्देहीका १५ वटा पालिकालाई पछि पार्दै कञ्चन गाउँपालिका गत वर्ष जस्तै यस वर्ष पनि कम ब...

पूरा समाचार पढनुहोस
IMG
नदिजन्य पदार्थको अबैध उत्खनन र चोरी निकासी बन्द गर - समाजवादी मोर्चा

विनोद खनाल, बुटवल / पछिल्लो केही दिन यता रुपन्देहीका नदी तथा खोलाहरुबाट अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासीका खबरहरू आए पछी मंगलबार समाजवादी मोर्चा नेपाल रुपन्देहीले बिज्ञप्ति मार्फत आपत...

पूरा समाचार पढनुहोस
IMG
महासंघको संस्थापक विषयलाई चाँडो टुङ्गो लगाउन फ़ोनिजको आग्रह

काठमाडौं। नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारी तथा सदस्यहरुले नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग भेट गरी महासंघको संस्थापक विषयलाई चाँडो टुङ्गो लगाउन पुनः ध्यानाकर्षण गराएको छ...

पूरा समाचार पढनुहोस
IMG
लायन्स तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन

मणिग्राम। तिलोत्तमा नगरपालिकाको सहकार्यमा लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकको पश्चिमतर्फ निर्...

पूरा समाचार पढनुहोस
IMG
व्यस्त बुटवलमा बातवरणिय सरसफाइको सकरात्मक प्रयास

शारदा शाही, रुपन्देही // बुटवल उपमहानगरपालिका नेपालकै पुराना नगरपालिकाहरूमध्ये एक हो। यो उपमहानगरपालिका विक्रम सम्वत २०१६ साल फागुन ३ गते स्थापना भएको हो। तर पछि नेपाल सरकार संघीय मामिला तथा स्थानीय म...

पूरा समाचार पढनुहोस