लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
रुपन्देहीको प्रहरी कार्यालयमै चोरी, ल्यापटप तथा क्यामेरा लगायतका सामान चोरिए

तिलोत्तमा,माघ १८।रुपन्देही जिल्लाको प्रहरी चौकीमा बुधबार चोरी भएको छ । ईलाका प्रशासन कार्यालय मझगावाँ रुपन्देहीमा चोरी भएको हो । उक्त कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्र सेवाको कोठा नम्बर २ को...

पूरा समाचार पढनुहोस
IMG
पाँच महिनापछि संसद् बैठक : प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने, अध्यादेश पेस हुने

तिलोत्तमा,माघ १७।पाँच महिनापछि खुलेको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा...

पूरा समाचार पढनुहोस
IMG
गुरुङहरुको माङी पर्व सम्पन्न

कुमार गुरुङ -बुटवल रुपन्देही / प्ये म्हस्या छ्या म्हमु,छ्या म्हस्या,ल्हु म्ह्मु,ल्हु म्ह्स्या म्हि म्हमु,अर्थात शास्त्र हराए सँस्कार हराउछ सँस्कार हराए सँस्कृती हराउछ सँस्कृती हराए मान्छे नै हराउछ,भन्...

पूरा समाचार पढनुहोस
IMG
सामाजिक सञ्जाल विधेयकमा समावेश प्रावधानप्रति महासङ्घको आपत्ति

तिलोत्तमा,माघ १६।सरकारले सङ्घीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ ।महासङ्घले भनेको छ, “अगुवा नागर...

पूरा समाचार पढनुहोस
IMG
आज शहीद दिवस मनाइँदै : शहीदका सपना पूरा हुन नसकेको गुनासो

तिलोत्तमा,माघ १६।प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना अनि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन अर्पण गरेका शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।२००७ सालपछि हरेक वर्ष माघ...

पूरा समाचार पढनुहोस
IMG
सिद्धार्थनगर नगरपालिकाले गर्यो,मानवसेवा आश्रमलाई २१ लाख रुपैयाँ बराबरको योजना सहयोग गर्ने प्रतिबद्धता

तिलोत्तमा,माघ १२।तिलोत्तमा नगरपालिकाको मणिग्राममा संचालित महायज्ञको अवसर पारेर सिद्धार्थनगर नगरपालिकाले मानव सेवा आश्रमलाई २१ लाख रुपैयाँ बराबरको योजना सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । शनिवार...

पूरा समाचार पढनुहोस
IMG
माओवादी केन्द्र एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम छ : अध्यक्ष प्रचण्ड

तिलोत्तमा सिटी , २०८१ माघ १२ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओेवादी एक्लै निर्वाचन लड्ने बताउनुभएको छ । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेक...

पूरा समाचार पढनुहोस
IMG
दारी ग्याङको आयोजनामा शनिबार अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

तिलोत्तमा,माघ ११। दारी ग्याङ रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहकार्यमा शनिबार वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘गालामा दारी काधमा जिम्मेवारी’ भन्ने मूल नारा बोकेर निरन्तर रूपमा विभिन्...

पूरा समाचार पढनुहोस
IMG
तराई मधेशमा शीतलहर चल्याे : महाशाखा

तिलोत्तमा,माघ ११।जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको शीतलहरसम्बन्धी पहिलो बुलेटिन जारी गर्दै मधेश प्रदेशको...

पूरा समाचार पढनुहोस
IMG
स्तरोन्नति हुँदै बुटवल–गोरुसिङ्गे सडक

तिलोत्तमा सिटी , २०८१ माघ ११ गते। बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको काम शुक्रबारदेखि हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक स्तरोन्नति कार्यको शिलान्यास बुटवलको जितगढीम...

पूरा समाचार पढनुहोस
IMG
सैनामैनामा शिक्षकले विद्यार्थीको कानबाट रगत आउने गरि कुटे

तिलोत्तमा,माघ ११ गते २०८१। रुपन्देहीको सैनामैनामा एक शिक्षकले विद्यार्थीलाई कुट्पिट गरेका छन् । सैनामैना पर्रोहा परमेश्वर नमूना माध्यमिक विधालयमा अध्यापन गराउने शिक्षक कमल भण्डारीले १६ वर्षिय बालकलाई...

पूरा समाचार पढनुहोस
IMG
चौपाया छाडा छाड्नेलाई ७ हजार रुपैयाँ जरिवाना

तिलोत्तमा,माघ १०।जथाभाबी चौपाया छाडा छाड्ने चौपायाधनीलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन शुरू गरेको छ । छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान शुरू गरेको नगरपालिकाले चौपाया धनीलाई पहिलो पटक...

पूरा समाचार पढनुहोस
IMG
तराईका धेरै ठाउँमा आज बाक्लो हुस्सु : भोलि मौसम बदलीको सम्भावना

तिलोत्तमा,माघ ९।काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु र काठमाण्डौमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

पूरा समाचार पढनुहोस
IMG
मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञ,सडक मानवमुक्त बनाउने लक्ष्य

तिलोत्तमा,माघ ८। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा मानव सेवा आश्रमले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको उद्घाटन गरेका छन् ।उ...

पूरा समाचार पढनुहोस
IMG
राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चद्वारा रिट खारेज, अब अनिवार्य

तिलोत्तमा,माघ ६।सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज भएको फैसला सुनाएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशद्वय अब्दुल अजित मुसलमान र नृपध्वज निरौलाको पूर्ण इ...

पूरा समाचार पढनुहोस